Sanu maya Mahendra singh dhami

Sanu maya Mahendra singh dhami सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहि?

राजधानी पछिको अर्को महत्वपूर्ण ठाँउबाट फ़ेरि राष्ट्रिय स्वतन्त्र पार्टीले अर्को जुझारु युवालाई सदनमा प्रवेश गराएको छ।धेरै...
23/11/2022

राजधानी पछिको अर्को महत्वपूर्ण ठाँउबाट फ़ेरि राष्ट्रिय स्वतन्त्र पार्टीले अर्को जुझारु युवालाई सदनमा प्रवेश गराएको छ।धेरै धेरै बधाई अनि कार्यकालको शुभकामना #डा तोसिमा कार्की !!!

बझाङ क्षेत्र न २ बाट गठबन्धन दल का साझा उम्मेदवार  भिम बहादुर  भण्डारी Vote for Bhim Bhandari चुनाब चिन्ह हसिया हतौडा
13/11/2022

बझाङ क्षेत्र न २ बाट
गठबन्धन दल का साझा उम्मेदवार भिम बहादुर भण्डारी
Vote for Bhim Bhandari
चुनाब चिन्ह हसिया हतौडा

महेन्द्र मनी ट्रान्सफर ले दिपावलीको उपलक्ष्यमा रिचार्ज अफर रहेको सहर्ष जानकारी गर्दछु शुभ दिपावली तथा  छठ पर्व-२०७९ साथै...
24/10/2022

महेन्द्र मनी ट्रान्सफर ले दिपावलीको उपलक्ष्यमा रिचार्ज अफर रहेको सहर्ष जानकारी गर्दछु
शुभ दिपावली तथा छठ पर्व-२०७९ साथै नेपाल सम्वत् 2022 काे पावन अवसरमा सम्पुर्ण परिवारजन नेपाली दाजुभाई तथा दिदीबहिनीहरु प्रिय प्यारा फेसबुक साथीहरू देश बिदेशमा रहनु भयका नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोतर प्रगतिको महेन्द्र मनी ट्रान्सफर म्याङ्गलोर को तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏❤️
सम्पर्क नं 8971525425
नोट
1) तल दिइएका स्क्यान कोड मा पेमेन्ट गर्न सक्नुहुन्छ
2) गुगल पे फोन पे पेटिमा माफर्त पेमेन्ट गर्न सक्नुहुन्छ
3) पेमेन्ट गरेको फोटो मलाई ह्याटसब मा पठाउनु होला र रिचार्ज गर्नु पर्ने नम्बर पनि ह्याट नम्बर मा नै पठाई दिनु होला
4) आज देखि 26तारिक सम्म यो अफर उपलब्ध रहने छ !
5) उधारो रिचार्ज गरिने छैन कृपया
गुगल पे फोन पे नम्बर=9448552796
Paytm no= 8971525425
ह्याटसब नम्बर=8971525425
धन्यवाद ❤️

समाजिक अभियन्ता जनेश्वर जोशी जन्म दिनको हार्दिक मंगलमय शुभकामना तथा दिर्घायु सुस्वास्थ्य उत्तरोत्तर प्रगति तथा उन्नति को...
25/08/2022

समाजिक अभियन्ता जनेश्वर जोशी जन्म दिनको हार्दिक मंगलमय शुभकामना तथा दिर्घायु सुस्वास्थ्य उत्तरोत्तर प्रगति तथा उन्नति को हार्दिक मंगलमय शुभकामना तथा बधाई 💐💐🎂🎂🎉🎉🎁🎁💐💐

Address

Mangalore

Website

Alerts

Be the first to know and let us send you an email when Sanu maya Mahendra singh dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category