Bito Mahto Janta Ma Vi school

Bito Mahto Janta Ma Vi school Most trusted fan page of school. Here we provide you valueable and truth information.

18/06/2025
बिदा सम्बन्धि सूचना॥
28/05/2025

बिदा सम्बन्धि सूचना॥

विभिन्न कक्षाकाे वार्षिक परीक्षा मा अनुत्तीर्ण भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा सम्बन्धमा ॥
18/05/2025

विभिन्न कक्षाकाे वार्षिक परीक्षा मा अनुत्तीर्ण भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा सम्बन्धमा ॥

कक्षा ११(२०८१) सालकाे वार्षिक परीक्षा मा ॥
18/05/2025

कक्षा ११(२०८१) सालकाे वार्षिक परीक्षा मा ॥

17/05/2025

कक्षा ११(२०८१) मा अध्ययनरत विद्यार्थीहरु मिति २०८२/०२/०४ गते बिहान ८:०० बजे विद्यालयकाे लेखा शाखामा सम्पर्क गर्नकालागि याे सूचना प्रकाशित गरिन्छ ॥

09/05/2025

यसै बिधालयको कक्षा १० मा अध्ययन गर्ने अनुप्रया चौधरीले प्रथम र कक्षा ९ मा सुशील चौधरीले द्वितीय स्थान ल्याउन सफल भएकोमा दुबै बिधार्थीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।।

यसै बिधालयको कक्षा ९ मा चान्दकिशोर रामले प्रथम स्थान ल्याउन सफल भएकोमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।।
08/05/2025

यसै बिधालयको कक्षा ९ मा चान्दकिशोर रामले प्रथम स्थान ल्याउन सफल भएकोमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।।

यसै बिधालयको कक्षा ७ मा फागु रामले द्वितीय स्थान ल्याउन सफल भएकोमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।।
08/05/2025

यसै बिधालयको कक्षा ७ मा फागु रामले द्वितीय स्थान ल्याउन सफल भएकोमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।।

यसै बिधालयको कक्षा ८ मा रवि रामले द्वितीय स्थान ल्याउन सफल भएकोमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।।
08/05/2025

यसै बिधालयको कक्षा ८ मा रवि रामले द्वितीय स्थान ल्याउन सफल भएकोमा हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।।

भर्ना खुल्यो। भर्ना खुल्यो।। भर्ना खुल्यो।।।यहि २०८२ मा नया शैक्षिक शत्रको अवसरमा यस@श्री बितो महतो जनता मा वि जितपुर नौ...
08/05/2025

भर्ना खुल्यो। भर्ना खुल्यो।। भर्ना खुल्यो।।।
यहि २०८२ मा नया शैक्षिक शत्रको अवसरमा यस

@श्री बितो महतो जनता मा वि जितपुर नौकाटोला ले भर्ना खोलेको छ।
सबै अभिभावकहरू आ-आफ्नो बालबालिकाको उज्ज्वल भविष्यको लागि अगाडि नै नाम लेखाएर शिट सुरक्षित राख्नु होला।

05/05/2025

भाेलि मिति २०८२/०१/२३ गते कक्षा १२ ( पूरकको मात्र) अ.अँग्रेजी विषयकाे परीक्षा रहेको सराेकारवाला सबैमा जानकारी गराइन्छ॥

03/05/2025

भाेलि मिति २०८२/०१/२१ गतेबाट सञ्चालन हुने कक्षा १२ काे वार्षिक परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाई-बहिनिहरुलाई शुभकामना व्यक्त गर्दछौं।
वि.प्र.

Address

Mainatanr

Website

Alerts

Be the first to know and let us send you an email when Bito Mahto Janta Ma Vi school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share