Mamring Toryok Higher Secondary School

Mamring Toryok Higher Secondary  School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mamring Toryok Higher Secondary School, Education, Sittong II, Kurseong.

स्वतन्त्र दिवसको केही सम्झनाहरू।
18/08/2026

स्वतन्त्र दिवसको केही सम्झनाहरू।

16/08/2026

मेरो जोश video मा हेरेर म आफै झस्किए अनि फेरि जोशिए, thanks Sanjeela guruma, कति बेला- कतिबेला भिडियोमा संग्रह गरेछ्यौ।

Glimpse of independence day
16/08/2026

Glimpse of independence day

16/08/2026

यो 'जोस्' मैले हाम्रो नानीहरूलाई समर्पण गरे, लु !
Thanks Sanjeela ! 'म' सँगै मेरो 'जोस्' पनि खिचेछौ।
"Passion gives speed, awareness gives direction".

16/08/2026

खेलमा प्रधान अध्यापकको जोश।

16/08/2026

शिक्षकहरूको रोमाञ्चक खेल।

आज विद्यालयले तिरङ्गा दिवस एक भव्य र्‍यालीका साथ उत्साहपूर्वक मनायो। उक्त र्‍यालीमा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका ...
14/08/2026

आज विद्यालयले तिरङ्गा दिवस एक भव्य र्‍यालीका साथ उत्साहपूर्वक मनायो। उक्त र्‍यालीमा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले उत्साहका साथ पूर्ण सहभागिता जनाएका थिए।
र्‍यालीका क्रममा विद्यार्थीहरूलाई राष्ट्रिय झण्डाप्रति माया, सम्मान र गौरवको भावना विकास गर्न प्रेरित गरिनुका साथै तिरङ्गाका तीन रङ र अशोक चक्रको अर्थ तथा यसको महत्त्वबारे पनि जानकारी गराइयो।
विद्यार्थीहरूले देशभक्तिपूर्ण नारासहित अत्यन्त उत्साह र आनन्दका साथ र्‍यालीमा सहभागिता जनाए। सबैको सक्रिय सहभागिता र सहयोगले आजको तिरङ्गा दिवस कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भयो। 🇮🇳

14/08/2026

Thank you bijay bhai (एक युवा)

13/08/2026

Address

Sittong II
Kurseong
734224

Alerts

Be the first to know and let us send you an email when Mamring Toryok Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category