Rewa Samudayik Balshiksha Sadan

Rewa Samudayik Balshiksha Sadan The one and only fully English medium school established to improve quality of education in the locality .

तत्कालीन रेवा सामुदायिक बालशिक्षा सदनका पुर्व बिद्यार्थी इ. प्रशान्त भण्डारीलाई हार्दिक बधाई का साथै व्यावसायिक सफलताको ...
31/07/2024

तत्कालीन रेवा सामुदायिक बालशिक्षा सदनका पुर्व बिद्यार्थी इ. प्रशान्त भण्डारीलाई हार्दिक बधाई का साथै व्यावसायिक सफलताको शुभकामना 🎉🎂🎉

Krishnanagar MaVi Madi Chitwan Block B अर्थात साबिक Rewa Samudayik Balshiksha Sadan माडी नगरपालिका -९ को अभिभावक भेला तथ...
16/02/2023

Krishnanagar MaVi Madi Chitwan Block B अर्थात साबिक Rewa Samudayik Balshiksha Sadan माडी नगरपालिका -९ को अभिभावक भेला तथा शैक्षिकसत्र २०७८ को बार्षिक परिक्षा तथा यसै शैक्षिकसत्रको खेलकुद अन्तर्गतको पुरस्कार बितरण कार्यक्रम बि ब्य स अध्यक्ष श्री Naradmani Paudel ज्युको अध्यक्षतामा सुसम्पन्न भयो।

आदरणीय अभिभावक,बिगत डेढ दशक अघि पुर्बी माडीको कृष्णनगर टम्टाबजारमा स्थापित भइ यस क्षेत्रको अंग्रेजी माध्यम को शैक्षिक उन...
17/06/2021

आदरणीय अभिभावक,
बिगत डेढ दशक अघि पुर्बी माडीको कृष्णनगर टम्टाबजारमा स्थापित भइ यस क्षेत्रको अंग्रेजी माध्यम को शैक्षिक उन्नयनमा आफ्नो छुट्टै पहिचान सहित बिशेश योगदान दिदै आइरहेको यस रेवा सामुदायिक बाल शिक्षा सदनमा हरेक बर्ष झै यस बर्ष पनि नर्सरी देखि Class 5 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउदछौँ। कोरोना महामारीको कठिन भन्दा कठिन समयमा पनि सम्भाबित हरेक विधि अबलम्बन गरि बालबालिकाको सिकाइ प्रक्रिया निरन्तर अगाडी बढाउनु तथा सुलभ तरिकाले गुणस्तरीय शिक्षा प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। तसर्थ जतिसक्दो चाडो बिधालय मा सम्पर्क गरि आफ्ना बाबुनानीको भर्ना गराउनुहुन तथा आवस्यक पुस्तक तथा स्टेसनरी को व्यवस्था गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
सम्पर्क -9845517501

The one and only fully English medium school established to improve quality of education in the locality .

14/04/2021

नयाँबर्ष २०७८ को पुनित अबसरमा हाम्रा समस्त बिद्यार्थी भाइबहिनी हरु, अभिभावक ज्यु हरु,बि.ब्य.स. पदाधिकारी , शिक्षक अभिभावक संघ पदाधिकारी ज्युहरु, शिक्षक कर्मचारी तथा शुभचिन्तक बर्गमा उन्नती, प्रगति का साथै स्वस्थ , ब्यस्त र मस्त जीवनयापन का लागि हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
रेवा सामुदायिक बालशिक्षा सदन परिवार, माडी-९ कृश्ननगर

यस रेवा सामुदायिक बाल शिक्षा सदनका संस्थापक सदस्य बहालवाला बि.ब्य.स.सदस्य समाजसेवी शिक्षाप्रेमी ब्याक्तित्व हामी सबैका श...
17/12/2020

यस रेवा सामुदायिक बाल शिक्षा सदनका संस्थापक सदस्य बहालवाला बि.ब्य.स.सदस्य समाजसेवी शिक्षाप्रेमी ब्याक्तित्व हामी सबैका शुभचिन्तक अभिभावक श्री मोहन प्रसाद भण्डारी को आज न्युमोनियाको कारण ६८ बर्षको अल्पायुमा भएको दु:खद निधन बाट हामी बिधालय परिवार मर्माहत भएका छौँ ।शोकको यस घडीमा परिवार तथा आफन्तजनमा समबेदना प्रकट गर्दै मृतात्माको चिरशान्ती को कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
मुक्तिराम भण्डारी
प्राचार्य
तथा समस्त बिधालय परिवार।

Exam routine published for the first term exam of this year. All the parents are kindly requested to manage home environ...
09/12/2020

Exam routine published for the first term exam of this year. All the parents are kindly requested to manage home environment for your kids to study well and pay all the bills upto Poush to school before the exam started. Thank you.

आदरणीय अभिभाबक ज्यु तथा प्यारा विद्यार्थी भाइबहिनी हरु,हाम्रो देश नेपाल लगायत पूरा बिश्व नै कोरोना भाइरस COVID 19 बाट आक...
28/04/2020

आदरणीय अभिभाबक ज्यु तथा प्यारा विद्यार्थी भाइबहिनी हरु,
हाम्रो देश नेपाल लगायत पूरा बिश्व नै कोरोना भाइरस COVID 19 बाट आक्रान्त भैरहेको अबस्था छ।यश विषम परिस्थितिमा यहाँ लगाएत सम्पुर्ण परिवार सरकार द्वारा आव्हान गरिएको लकडाउन पालना गर्दै घरमै सुरक्षित बस्नुहुन आग्रह गर्दछौं ।शैक्षिकसत्र लाई पुर्ण प्रभावित बनाएको यश परिस्थितिमा सरकारको आग्रह तथा निर्देशनको पूर्णत पालना गर्दै हामिले पनि सामाजिक संजाल फेसबुक मार्फत गत शैक्षिकसत्र २०७६ को बार्षिक परिक्षाफल प्रकाशन गरेका छौँ ।साथै नया सत्रको भर्ना तथा पठनपाठन का विषयमा अबस्था हेरि निर्णय हुने पनि जानकारी गराउदछौँ।

संस्थागत बिध्यालय समन्वय बोर्ड पश्चिम चितवनको आयोजनामा माडीको शिवद्वार स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा आ...
29/02/2020

संस्थागत बिध्यालय समन्वय बोर्ड पश्चिम चितवनको आयोजनामा माडीको शिवद्वार स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा आयोजित ३ दिने अन्तर बिधालय चित्रकला तालिम तथा कार्यशाला (२०७६/११/१५ देखी १७ सम्म) का केही झलक हरु साथै विद्यार्थी हरुले कोरेका केही चित्र हरु।कार्यक्रम बोर्डका अध्यक्ष हर्कबहादुर चापागाईंको अध्यक्षतामा साथै माडी न पा -८ का वडाध्यक्ष श्री कृष्णराज अधिकारीको प्रमुख आतिथ्यता र माडी ७ का वडाध्यक्ष श्री बालाकृश्न साप्कोटा र माडी क्याम्पस प्रमुख नेत्र प्रसाद गौतम को बिशिस्ट आतिथ्यता मा भब्य र सभ्य तरिकाले सुसम्पन्न भयो।

सम्पुर्ण शिक्षाप्रेमी सचेत अभिभावक ज्यु हरुमा हार्दिक अनुरोध ।
27/01/2020

सम्पुर्ण शिक्षाप्रेमी सचेत अभिभावक ज्यु हरुमा हार्दिक अनुरोध ।

Students of class-5 (RSBSS) enjoyed a birthday  celebration of their classmate Abhishek Rai on 16-09-2076 BS.
01/01/2020

Students of class-5 (RSBSS) enjoyed a birthday celebration of their classmate Abhishek Rai on 16-09-2076 BS.

Students enjoying picnic and visit of Maulakalika Temple on 13th Mangsir 2076.
30/11/2019

Students enjoying picnic and visit of Maulakalika Temple on 13th Mangsir 2076.

सम्पूर्ण अभिभावक तथा बिद्यार्थी बर्गमा जानकारीका लागि ।
11/09/2019

सम्पूर्ण अभिभावक तथा बिद्यार्थी बर्गमा जानकारीका लागि ।

Address

Tamta Bazar
Krishnagar

Telephone

+9779845179489

Website

Alerts

Be the first to know and let us send you an email when Rewa Samudayik Balshiksha Sadan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rewa Samudayik Balshiksha Sadan:

Shortcuts

Share

Category