Naulo Suruwat

Directions Website

Naulo Suruwat Passionate about learning and growing.�

26/09/2026

Today, our school witnessed an exciting and knowledge-filled House Quiz Competition, where our young quizzers showcased their knowledge, confidence, teamwork, and quick thinking. 📚

After an exciting battle of questions, the results are:

🏆 1st Place – Topaz House: 149 Points
🥈 2nd Place – Ruby House: 140 Points
🥉 3rd Place – Emerald House: 125 Points
🎖️ 4th Place – Sapphire House: 115 Points

A big congratulations to Topaz House for securing the championship! 🎉👏

Well done to all the participants for their enthusiastic participation and wonderful performance. Every house gave its best and made the competition truly memorable.

Keep learning, keep questioning, and keep shining! 📖

24/09/2026

A Day at School 🏫
Lessons, laughter, little moments, and memories that make every school day special. 📚🌸



10/09/2026

Pure joy in their faces.😅

26/08/2026

Teachers day prepration is going on.


25/08/2026

नेपाली भाषामा आदिकवि भानुभक्त आचार्यद्वारा अनुवादित रामायण हाम्रो नेपाली साहित्यको गौरवशाली सम्पदा हो। नेपाली भाषा मान्यता दिवसको विशेष अवसरमा हाम्रा विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको यो रामायण पाठले नेपाली भाषा र साहित्यप्रतिको हाम्रो सम्मानलाई अझ उजागर बनायो।


22/08/2026

नेपाली भाषा दिवसको पावन अवसरमा हाम्रा विद्यार्थीहरूद्वारा प्रस्तुत मनमोहक मारुनी नृत्य।नेपाली कला, संस्कृति र परम्पराको सुन्दर झल्को।


21/08/2026

३५औँ नेपाली भाषा मान्यता दिवसको पावन अवसरमा हाम्रो विद्यालयमा विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू आयोजना गरिएको थियो। विद्यार्थीहरूद्वारा रामायण पाठ, कविता वाचन, समूहगान तथा विभिन्न नेपाली नृत्य प्रस्तुत गरे र शिक्षक–शिक्षिकाहरूबाट पनि आकर्षक नृत्य तथा गीत प्रस्तुत गरिएको थियो। सम्पूर्ण कार्यक्रमले नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रतिको माया, सम्मान र संरक्षणको भावना झल्काएको थियो। कार्यक्रम अत्यन्त उत्साहपूर्ण, मनोरञ्जनात्मक र अविस्मरणीय रह्यो।

21/08/2026

भाषा मान्यता दिवसमा विद्यार्थीहरूले आफ्नो मधुर स्वर, आत्मविश्वास र उत्कृष्ट समन्वयले सबैको मन जिते।
नेपाली भाषा र संस्कृतिप्रतिको यो सुन्दर समर्पण सधैं सम्झनलायक रहनेछ।

20/08/2026

“भाषामा हाम्रो पहिचान, संस्कृतिमा हाम्रो गौरव”।
३५औँ नेपाली भाषा मान्यता दिवसको पावन अवसरमा, हामी Evergreen English Academy परिवारका शिक्षिकाहरूको तर्फबाट एउटा छोटो नृत्य प्रस्तुति। 🙏


Address

Kalimpong
Kalimpong
734301

Alerts

Be the first to know and let us send you an email when Naulo Suruwat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share