07/10/2025
"यो भिडियो हामीले practice गर्दै गर्दा खिचेको हो। माफ गर्नुहोस्, क्यामेराको गुणस्तर थोरै कमजोर छ र केही गल्तीहरू पनि भएका छन्, तर ती सबै कुरा चाँडै भुल्नुस्। House of Music Academy मा हामी सधैं नानीहरूसँग रमाइलो गरेर सिक्न चाहन्छौं। यहाँको वातावरण यस्तो छ कि बच्चाहरूले मजाले सिक्न सक्छन्।
यसै बीच, House of Music Academy 44 र 45 ब्लक( Jaldhaka ) को पहिलो म्यूजिक Academy हो र हामी यस स्थानलाई अझ राम्रो बनाउन चाहन्छौं। हामीले आफ्नै कार्यक्रम पनि आयोजना गर्ने योजना बनाएका छौं र त्यसको लागि guitar amplifier boxes को आवश्यकता छ।
यदि तपाईंलाई लाग्छ कि हामीलाई sponsorship को सहयोग आवश्यक छ भने, हामी तपाईंलाई स्वागत गर्न तयार छौं। धन्यवाद!
अधिक जानकारीको लागि, कृपया यस नम्बरमा सम्पर्क गर्नुहोस्।"(8900750520)
"This video was taken while we were practicing. Apologies for the poor camera quality, and there are a few mistakes, but let's overlook those for now. At House of Music Academy, we always try to have fun and enjoy while teaching the kids. The atmosphere here is such that the children can learn effectively while having fun.
By the way, House of Music Academy is the first music academy in the 44 and 45 block(Jaldhaka) area, and we want to make it even better. We are planning to organize our own program, and for that, we are in need of guitar amplifier boxes.
If you think we need sponsorship, we are open to welcoming any help. Thank you!
For more information, please feel free to contact us at this number."(8900750520)