16/08/2026
❤️ भालु साम्पाङ परिवारमा हार्दिक स्वागत तथा आशीर्वाद ❤️
भालु साम्पाङ परिवारका चार जना बाजे, बाजेहरूका ९ जना काका-बरा, उहाँहरूका ६ जना दाजुभाइ र ती ६ दाजुभाई का पहिलो एक जना छोराको रूपमा गत दिनांक 13/08/2026 मा हाम्रो भालु साम्पाङ परिवारमा नयाँ सदस्यको आगमन भएको छ। 🥰👶❤️
हाम्रो भाई बुहारीलाई आफ्नो अमूल्य सन्तानका रूपमा छोरा हाम्रो परिवारमा दिनुभएकोमा हृदयदेखि नै धेरै–धेरै धन्यवाद बुहारी। 🙏❤️
हाम्रो प्यारो छोरालाई सम्पूर्ण परिवारको तर्फबाट धेरै–धेरै माया, आशीर्वाद र उज्ज्वल भविष्यको शुभकामना। 👶❤️🙏
परिवारमा नयाँ खुसी, नयाँ उमंग र नयाँ अध्यायको हार्दिक स्वागत! 🎉❤️
#भालुसाम्पाङपरिवार #नयाँसदस्य #पारिवारिकखुसी #मायाआशीर्वाद