21/08/2026
विद्यालयमा भाषा दिवसको अवसरमा विशेष प्रार्थना सभा आयोजना गरियो। कार्यक्रममा भाषा दिवसको महत्त्वबारे मन्तव्य, प्रश्नोत्तरी कार्यक्रम तथा समाचार वाचन प्रस्तुत गरियो।
यस कार्यक्रमले विद्यार्थीहरूमा विभिन्न भाषाप्रतिको सम्मान, रुचि र भाषाको संरक्षण तथा संवर्द्धनको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्यायो।
“भाषा हाम्रो पहिचान हो, यसको संरक्षण हाम्रो जिम्मेवारी हो।”