20/08/2026
Celebrating the richness of our languages and the beauty of our diverse culture!
As Bhasa Manyata Diwas is observed on 20th August every year, we celebrated it a day early on 19th August, as the day falls on a holiday. Our students beautifully marked the occasion through soulful songs, meaningful poetry recitations, and inspiring speeches, showcasing their love and respect for our languages and cultural heritage.
हाम्रा भाषाहरूको समृद्धि र विविध संस्कृतिको सुन्दरता मनाउँदै!
हरेक वर्ष २० अगस्टमा मनाइने भाषा मान्यता दिवस यस वर्ष सार्वजनिक बिदा परेको हुनाले हामीले एक दिनअघि अर्थात् १९ अगस्टमा मनायौँ। यस अवसरमा हाम्रा विद्यार्थीहरूले विभिन्न भाषाका गीतहरू प्रस्तुत गर्दै, कविता वाचन गर्दै तथा प्रेरणादायी भाषणमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरे। उनीहरूको उत्साहपूर्ण सहभागिताले भाषा, संस्कृति र हाम्रो समृद्ध सांस्कृतिक विरासतप्रतिको प्रेम र सम्मानलाई सुन्दर रूपमा झल्कायो।