19/11/2025
जैमशिह सबै लाई हाम्रो ACNT-CHELAPAN ASHRAAM को मीटिङ्ग अगामी तारिख 22नोभेम्बर को दिन दिउँसो 12:30 देखि दोङ्ग GPF, मंडली भवनमा हुने छ, र हजुरहरु हाम्रो टिम को समिति र सदस्यगण हरु जो जति पनि हुनुहुन्छ सबै उपस्थिति भैदिन हुन बिनम्र निवेदन टक्राउद छौ।
किशन प्रधान
महासचिव