14/04/2023
नयाँ बर्ष २०८०को पाबन अबसरमा स्वदेश तथा बिदेशमा रहनुहुने नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी,मान्यजन,शिक्षक बर्ग,बिद्यार्थी तथा इस्टमित्रहरुमा सुख,शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित सबै सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
E.G.E.B.S परिवार