New modern Boarding school Galphai Darchula

New modern Boarding school Galphai Darchula Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New modern Boarding school Galphai Darchula, Education, Dharchula.

10/06/2024

NẮNG ẤM

10/06/2024

ngày nắng

10/06/2024

gió và mây

यश न्यु मोडर्न बोर्डिङ्ग स्कुल गल्फै दार्चुलामा दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल २०८०-०९-१४ गते शनिवारका दिन ठिक ११ ...
29/12/2023

यश न्यु मोडर्न बोर्डिङ्ग स्कुल गल्फै दार्चुलामा दोस्रो त्रैमासिक परिक्षाको परिक्षाफल २०८०-०९-१४ गते शनिवारका दिन ठिक ११ बजे प्रकाशित गरिने हुदा सम्पुर्ण बिध्यार्थी तथा अभिभावकज्युहरुको अनिवार्य उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ ।

15/10/2023

🌸🔹🎈🌸🔹🎈🌸🔹🎈🌸🔹🎈🌸🔹🎈🌸🔹🎈
डियर विद्द्यार्थीहरु ,
नमस्कार अनि मिठो सम्झना |
आज यो वर्षको बडादशैं शुरु हुदैछ | बिहानै उठेर नुहाइ धुवाइ गरेर घटस्थापना गर्ने काममा बुबाआमालाई सघाउनु होला अनि नवरात्रीको बारेमा जान्ने बुझ्ने प्रयास गर्नुहोला | दुर्गाभवानीको नौ वटा रुपहरुलाई नौ दिनसम्म उपासना गर्नुलाई नवदुर्गाभवानीको व्रत र उपासना भन्ने गरिन्छ | यस अवधिमा देवीभगवतीलाई गरिने उपासनाबाट हामी सबैलाई शारीरिक , मानसिक र आध्यात्मिक शक्ति प्राप्त हुन्छ | यहि शक्तिको बलमा हाम्रो पढाइलेखाइ , बुद्दि र विवेक , आचरण तथा अनुशासन जस्ता कुरामा प्रशस्त सुधार हुन्छ र हुनेछ |

दशैको विदामा सरहरुले थुप्रै होमवर्क दिनुभएकै होला | त्यो होमवर्कलाई बोझ नसम्झिनु , पढाइ र सिकाइ भनेको निरन्तर भैरहने काम हो | चाडबाड मनाउने हो भन्दैमा हामीले आफ्नो निरन्तर गर्नुपर्ने कामलाई एकातिर पन्छाउन मिल्दैन | दशै हरेक वर्ष आउछ तर तिम्रो लागि यो वर्ष हरेक वर्ष हुनसक्दैन | अर्थात तिमीले अर्को वर्ष पनि यस्तै दशै मनाउने हो तर अहिले पढिरहेको कक्षा र किताब अर्को वर्ष पढ्ने होइन | अर्को वर्ष अर्कै कोर्स पढ्ने हो |

आफ्नो होमवर्कलाई थोरैथोरै गर्दै दिनदिनै गर्नु | किताब कापी , नोटबुक , रेफेरेन्स बुक , म्यानुयल , क्वैश्चन बैंक फर्काइरहनु | साथीहरुसङ्ग सम्पर्क गर्दै गर्नु | सरम्यामहरु सङ्ग सोधपुछ गर्दै गर्नु | समकालीन घटनाक्रम , गतिविधी , खेलकुद बारे जानकार रहनु | खेतीपातीको सिजन भएको हुनाले घरमा सघाउनु | मोबाइल र ल्यापटपमा धेरै नझुण्डिनु |

सप्तमी तिथि पछि दशैले झ्याप्पै छोप्छ , अनावश्यक शपिङ्गको दवाब आमाबुबालाई नदिनु , चाडबाड तिमीहरुलाई आएको हो ; घरमूलीलाई आएको होइन | साथीभाइ , छरछिमेकी र आफन्तसङ्ग रमाउनु | टिका लगाउदा पाएको दक्षिणा जम्मा गरेर राख्नु | सबै आफन्तको घरमा पुग्नु | कुनै आफन्तले थोरै पैसा दिन्छन भनेर त्यता जान्न नभन्नु | पैसाभन्दा आशिर्वाद ठूलो हो भन्ने कुरा नबिर्सिनु |

खानपिनमा ध्यान दिनु , माछामासु कम खानु , फलफूल धेरै खानु | चटपट , मम , चाउमिन , दालमोठ , पानीपुरी , आइसक्रिम खादै नखानु | सबैको दशै शुभ रहोस , माता दुर्गाले सबैको मनोकामना पुरा गरिदेउन भन्ने कामना गर्द्छु |

सम्पूर्ण विद्द्यार्थी एवम् अभिभावकज्यूहरुलाई बडादशैको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना l

©न्यु मोडर्न बोडिङ स्कुल परिवार गल्फै

13/10/2023

टिकाहाेस् निधारमा जमरा हाेस् कानमा खुसी छाअाेस् सबैकाे मनमा शान्ति हाेस् देशमा 🎈🎈🎉🎉🎆🎆 2080 सालकाे दशै तथा तिहारकाे पावन अवसरमा देश विदेशमा रहेका सम्पूर्ण अामाबुवा, दाजुभाइ, दिदीबहिनी,अाफन्त ,शिक्षक बिध्यार्थी अभिभावक,कर्मचारी, मजदुर लगायत सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य एवम् दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
बिक्रम सिह रैखोला
प्र अ

05/10/2023
समयमै भर्ना , समयमै ज्ञान गुणस्तरिय शिक्षा सबैको अभियान बिध्यार्थी भर्ना अभियान २०८०न्यु मोडर्न बोर्डिङ्ग स्कुल गल्फै दा...
18/04/2023

समयमै भर्ना , समयमै ज्ञान
गुणस्तरिय शिक्षा सबैको अभियान
बिध्यार्थी भर्ना अभियान २०८०
न्यु मोडर्न बोर्डिङ्ग स्कुल गल्फै दार्चुला

यश न्यु मोडर्न स्कुल गल्फै दार्चुलामा बिध्यार्थी भर्ना बैशाख ३ गते देखि ०९ गते सम्म संचालन गरिने र १० गते देखि नियमित कक...
15/04/2023

यश न्यु मोडर्न स्कुल गल्फै दार्चुलामा बिध्यार्थी भर्ना बैशाख ३ गते देखि ०९ गते सम्म संचालन गरिने र १० गते देखि नियमित कक्षा सन्चालन गरिने हुदा तपसिलको समयमा आफ्ना नानिबाबुहरुलाई भर्ना गराउन हुन जान्कारी साथ अनुरोध गरिन्छ ।
तपसिल:-
समय - १.बिहान ८बजे देखि १२ बजे सम्म ।
२. दिउँसो ३ बजे देखि ५ बजे सम्म ।

Address

Dharchula

Website

Alerts

Be the first to know and let us send you an email when New modern Boarding school Galphai Darchula posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category