Tax Education With Tilak

Tax Education With Tilak नेपालको कर प्रणाली र कर सम्बन्धि समसामयिक जानकारी।

राजस्व सङ्कलन २ खर्व +अर्थमन्त्रीको सचिवालय: Swarnim Waglé
25/09/2026

राजस्व सङ्कलन २ खर्व +
अर्थमन्त्रीको सचिवालय:
Swarnim Waglé

25/09/2026

नखाएको विषले पिडित हामी। जल वायु अन्याय।
UNO को ८१ औं महासभामा प्रधानमन्त्रीको रसुवा भोटेकोसी बाढीको प्रसङ्ग सहित।
र सम्बोधनको अन्त्य:".. भगवान पशुपतिनाथले यो विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिड्न नकोस। नमस्ते"💖
Balen

22/09/2026

शेयर बेच्दै हुनुहुन्छ्❓️
शेयर बिक्रीमा पुँजिगत लाभ कर(CGT)को #नयाँ_दर राजपत्रमा प्रकाशित भई आजबाट #कार्यान्वयनमा आउने भएको छ।
(२०८३/०६/०५)

Swarnim Waglé

भाग्यमानी व्यक्ति, जागरुक उपभोक्ता अनि  सचेत करदाता।➡️खरिद रकम: रु.२५० (chicken Food)➡️फर्म: न्यु लुम्बिनी तन्दुरी एण्ड ...
18/09/2026

भाग्यमानी व्यक्ति, जागरुक उपभोक्ता अनि सचेत करदाता।
➡️खरिद रकम: रु.२५० (chicken Food)
➡️फर्म: न्यु लुम्बिनी तन्दुरी एण्ड फेमिली रेस्टुरेन्ट
➡️पुरस्कार रकम: रु.१,३३,३३३/-
➡️आकष्मिक लाभ कर: रु.३३,३३४/- (आयकर ऐन,२०५८ को दफा ८८क बमोजिम पुरस्कार रकमको २५%)
➡️पाउने कुल पुरस्कार रकम: रु.१,००,०००/-
➡️पुरस्कार दाबी प्रक्रिया: सक्कल बिजक,परिचय पत्र, बैक खाता नं, PAN नं सहित पुरस्कार नतिजा घोषणा गरेको १५ दिन भित्र नजिकैको कर कार्यालय निवेदन दिने।
➡️कहिले प्राप्त हुन्छ: १० दिन भित्र

पुन: हार्दिक बधाई 💐
बिजक लिऔ, पुरस्कार कार्यक्रम सहभागी बनौ।

18/09/2026

PAN प्रमाण पत्र प्रतिलिपी दस्तुर : ❌

विजेता व्यक्तिको नाम, खरिद गरेको पसल/फर्म, खरिद रकम सम्बन्धि सम्पूर्ण विवरण !! (२०८३ भदौ १-१५ र २०८३ भदौ १६-३१)हार्दिक ब...
17/09/2026

विजेता व्यक्तिको नाम, खरिद गरेको पसल/फर्म, खरिद रकम सम्बन्धि सम्पूर्ण विवरण !!
(२०८३ भदौ १-१५ र २०८३ भदौ १६-३१)

हार्दिक बधाई सबैमा।
बिल माग्ने/लिने बानिको विकास गरौ।✅
नेपालमा कर/राजस्वका कुरा 💖

16/09/2026

हिजो कार्ययोजनामा एक वर्ष भन्दा बढी शेयर होल्ड गरी बेचेको शेयर लाभमा ३.७५% रहेको थियो आज ३.५% सुनियो🤔।
अन्य एक वर्ष भन्दा कम होल्ड गरेको शेयर विक्री लाभमा ५% कायम।

(बजेट,२०८३ मा क्रमश ७.५% र १०% रहेको थियो।)

➡️शेयर बजारको पूँजीगत लाभकर घटाउनने प्रस्ताव मन्त्रिपरिषदबाट पारित।(२०८३ भदौ ३१)👇️

14/09/2026

शेयर बजार सुधार कार्य योजना:
पुँजीगत लाभकर(CGT)
७.५% ❌, ३.७५%✅
१०%❌, ५%✅

14/09/2026

भोलि भदौ ३० मा शेयरबजार उफ्रिने सम्भावना प्रवल।

यति भएसी शेयर बजारले लय कसो नसमात्ला र !! ↗️अर्थ मन्त्रालयले पुँजी बजारको सुधार, सुदृढीकरण र विस्तारका लागि सार्वजनिक गर...
14/09/2026

यति भएसी शेयर बजारले लय कसो नसमात्ला र !! ↗️

अर्थ मन्त्रालयले पुँजी बजारको सुधार, सुदृढीकरण र विस्तारका लागि सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’
(२०८३/०५/२९)
अर्थमन्त्री : Swarnim Waglé

Address

Delhi
110001

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Sunday 9am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when Tax Education With Tilak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tax Education With Tilak:

Shortcuts

Share