अक्टोबर ४ तारिखमा आएको पहिरोका कारण तुङ सुङ डाँडाका बासिन्दा Fupteshring तामाङको घर क्षतिग्रस्त भयो।
यस विपद्मा सहयोगस्वरूप प्रगति परिवार युथ क्लबको तर्फबाट Fupteshring तामाङलाई एक गाडी गिट्टी किन्ने बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ।
Pragati pariwar youth club
helping is order
22/07/2025
प्रगति परिवार युथ क्लबकी सदस्य सुश्री छेवाङ डोल्मा तामाङ, आदरणीय श्री सरोज तामाङ र श्रीमती रुबिना तामाङको सुपुत्री, ले NET तथा JRF दुवै परीक्षा सफलता साथ उत्तीर्ण गर्नु भएकोमा हामी सम्पूर्ण प्रगति परिवार समाजका सदस्यवर्ग तथा प्रगति परिवारका सम्पूर्ण युथहरू तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
यस उत्कृष्ट उपलब्धिका लागि उहाँलाई साथै उहाँको सम्पूर्ण परिवारलाई पनि शुभकामना व्यक्त गर्दछौं।
हामी सबै उहाँको उज्वल भविष्यको कामना गर्दछौं।
22/05/2025
प्रगति परिवार युथ क्लबको सदस्य बहिनी मिस श्रेयजल राईलाई स्नातक उपाधि प्राप्त गर्नुभएकोमा सम्पूर्ण प्रगति परिवार युथ क्लबको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं। साथै, आगामी दिनहरूमा तपाईंको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
14/05/2025
Congratulations
"तुङ्ग सुङ्ग डाँडागाउँ निवासी श्री सञ्जय सुब्बा तथा श्रीमती रेखा सुब्बाका सुपुत्र संस्कार सुब्बाले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (CBSE) मा ७०% अंक प्राप्त गरी उल्लेखनीय सफलता हासिल गर्नुभएकोमा हामी सम्पूर्ण तुङ्ग सुङ्ग बासीहरू गर्वित भएका छौं। यस उपलब्धिमा उहाँका आमा-बुबा तथा सम्पूर्ण परिवारलाई हार्दिक बधाई व्यक्त गर्दछौं। साथै, 'भ्वाइस अफ तुङ्ग सुङ्ग' फेसबुक पेजको तर्फबाट संस्कार सुब्बालाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।"
11/12/2024
भोजको घरमा जानु भन्दा शोकको घरमा जानु अति नै उत्तम कुरा हो
हाम्रो प्रगति परिवार युथ क्लवको सदस्य अर्पिता राईको अति नै आदरणीय र कलाकारले भरिपूर्ण हुनुभएको बाजे श्री सबत कुमार राईको १०/१२/२४ बिहान मात्र निधन हुनुभयो र उहाँको अन्तिम अन्त्येष्टि कार्य यो आउँदो आइतबार १५/१२/२४ दिन हुनेछ छ त्यसर्थ उहाँको सम्पूर्ण परिवारलाई सान्तवना र शोक प्रकट दिन आइदिनु होसभनी हामी सम्पूर्ण प्रगति परिवार युथ क्लबको तर्फबाट नम्र अनुरोध गर्दै छौ । साथै हाम्रो तुङ सुङ भेगवाटा एउटा कलाकारले भरिपूर्ण हुनुभएको बाजेले हामी सबैलाई छोडेर जाँदा हामी सम्पूर्ण प्रगति परिवार युथ क्लवको सदस्यहरु दुःखी भएका छौ ।
09/05/2024
तुङ्ग सुङ्ग डाँडा गाँउ निवासी श्री प्रितम राईको सुपुत्र अनुज राईको उच्च माध्यमिक विद्यालयमा ७५% ( R.K.S.P) Boys High secondary school वटा प्रथम हुनु भएको छ। हामी सम्पूर्ण प्रगति परिवार युथ क्लब तर्फबाट भाई अनुज लाई धेरै धेरै शुभकामना, बधाई दिदा छौं ! भविष्यमा अझै धेरै शिक्षा लिनु भएर देश , गाउँ समाजको नाम उच्च पार्नु हुन्छ भनी आशा साँचेका छौं
प्रगति परिवार युथ क्लब द्वारा सरस्वती पूजाको उपलक्ष्यमा नित्य साथै संगीत प्रतिस्पर्धा अप्पर तुङ्ग सुङ्ग
५ नवम्बर खेल मैदानमा राखेका छौ । अरु जानकारीको लागि भिडियो अन्त सम्म हेरि दिनुहोला।
02/02/2024
Many many congratulations to Nikhil Bhai on his wedding day form the entire Pragati Pariwar Youth Club.
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Delhi