Nagri Farm Higher secondary School

Nagri Farm Higher secondary School For Statistics Purposes On how many are currently using Facebook account Feel free to share your experiences.

विद्या ददाति विनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मं ततः सुखम् ॥ ५ ॥
knowledge gives discipline, from discipline comes worthiness, from worthiness one gets wealth, from wealth (one does) good deeds, from that (comes) joy

16/05/2026

सम्पुर्णमा हार्दिक बधाई ।नानीहरूलाई प्रगतिको शुभेच्छा शुभकामना ।।।।।।

हार्दिक बधाई ।।।।
14/05/2026

हार्दिक बधाई ।।।।

नैन्सी थापा बनिन् स्कूल टप्पर -------

नागरी फार्म उच्चतर माध्यमिक विद्यालयकी कला विषयकी छात्रा नैन्सी थापाले यस वर्षको उच्च माध्यमिक परीक्षामा सर्वाधिक 86 प्रतिशत अङ्क प्राप्त गर्दै स्कूल टप्पर बनेकी छन्। कलासँगै वाणिज्य तथा विज्ञान विषयको कक्षा सञ्चालन हुँदै आएको यस विद्यालयबाट बिस जना परीक्षार्थी प्रथम दर्जामा उतीर्ण भएका छन्।
नैन्सी तथा सम्पूर्ण विद्यार्थीलाई बधाइ तथा उत्तरोत्तर प्रगतिको शुभकामना ~~~~~~~~~~

08/05/2026
आज मिति ०८/०५/२०२६ को दिन नागरी फार्म उ० मा० बिधालयमा NCC 5 Bengal को नयाँ र पुरानो ब्याजको अभ्यास कार्यक्रम सम्पन्न भयो...
08/05/2026

आज मिति ०८/०५/२०२६ को दिन नागरी फार्म उ० मा० बिधालयमा NCC 5 Bengal को नयाँ र पुरानो ब्याजको अभ्यास कार्यक्रम सम्पन्न भयो।

08/05/2026

माध्यमिक परीक्षा २०२६' नागरी फार्म उ० मा० बि० बाट १००% परीक्षा उत्तीर्ण गरेकोमा हार्दिक बधाई ।।।

08/05/2026

नागरी फार्म उच्चत्तर माध्यमिक बिधालयका २०२६ सत्रका माध्यमिक परीक्षा दिने सम्पुर्ण बिद्ध्यार्थीबर्गलाइ हार्दिक शुभेच्छा शुभकामना बिधालय परिवारको तर्फबाट व्यक्त गर्दछौ।सय प्रतिशत परिक्षामा फल पाउनसक्नु बिधालयको गोरवको बिषय भएकोमा सम्पुर्ण बिधालय कर्तृपक्षलाइ पनि बधाइ।अझ उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

प्रणाम गुरुजन ।।।
31/01/2026

प्रणाम गुरुजन ।।।

Big shout out to my newest top fans! 💎 Pankaj Sharma, Anshika ChettriDrop a comment to welcome them to our community,
08/01/2026

Big shout out to my newest top fans! 💎 Pankaj Sharma, Anshika Chettri

Drop a comment to welcome them to our community,

नागरी फार्म उच्चत्तर मा० बिधालयको बार्षिक कार्यक्रमका केही झलकहरु,मिति:-15/12/2025.
15/12/2025

नागरी फार्म उच्चत्तर मा० बिधालयको बार्षिक कार्यक्रमका केही झलकहरु,मिति:-15/12/2025.

Address

Darjiling

Website

Alerts

Be the first to know and let us send you an email when Nagri Farm Higher secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share