Ghoom Boys' Higher Secondary School

Ghoom Boys' Higher Secondary School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghoom Boys' Higher Secondary School, School, Gandhi Road , P. O. Ghoom, Darjeeling.

Photos from Ghoom Boys' Higher Secondary School's post 14/05/2026

घूम बाल उच्चत्तर माध्यमिक बिद्यालयले यस वर्ष 2026 को उच्चत्तर माध्यमिककाे बोर्ड परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरेर उत्तीर्ण भएका छन् । जसमा मुस्ताफा हुसेनले 91%,साहिल कुमार गुप्ता 87%, प्रशिक्षा सुब्बा 80% साथै अन्य धेरै बिद्यार्थीहरूले पनि राम्रो अङ्ककाे साथ 51 जना प्रथम र 19जना दोस्रो श्रेणीमा,विज्ञान विभागमा 5जना प्रथम श्रेणीमा पास गरेकोमा सम्पूर्ण घूम बोईज परिवारमा व्यापक खुशीकाे लहर छाएको छ।यसको निम्ति सम्पूर्ण सफलता प्राप्त विद्यार्थी र अध्यापकगणमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।मुस्ताफा हुसेनले 454 अङ्क लिएर जिल्लामै प्रथम स्थान प्राप्ति गरेका छन्

04/04/2026
03/04/2026

घूम बाल उच्चत्तर माध्यमिक बिद्यालय बनाम रामकृष्ण उच्चत्तर बिद्यालय क्रिकेट फाइनल सिङ्गला बजार खेलमैदानमा .....

Want your school to be the top-listed School/college in Darjeeling?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Gandhi Road , P. O. Ghoom
Darjeeling
734102

Opening Hours

Monday 9am - 4pm
Tuesday 9am - 4pm
Wednesday 9am - 4pm
Thursday 9am - 4pm
Friday 9am - 4pm