Netaji High School Ghayabari Kurseong

Netaji High School Ghayabari Kurseong Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Netaji High School Ghayabari Kurseong, School, Near Giddha pahar Road by pass, Darjeeling.

20/06/2026

पश्चिम बंग दिवस🙏🙏

"पश्चिम बंग दिवस" पालनका केही जलकहरु आज,,(20/06/26) सम्पूर्णमा बंगाल दिवसको शुभकामना 🙏🙏🙏
20/06/2026

"पश्चिम बंग दिवस" पालनका केही जलकहरु आज,,(20/06/26) सम्पूर्णमा बंगाल दिवसको शुभकामना 🙏🙏🙏

सरकारको निर्देश पालन गर्दै आजदेखि पालन गरियो "विश्व  योग दिवस" ,,,,"योग भगाए रोग"
11/06/2026

सरकारको निर्देश पालन गर्दै आजदेखि पालन गरियो "विश्व योग दिवस" ,,,,"योग भगाए रोग"

घैयाबारी Health Center द्वारा आज नानीहरुलाई स्वस्थ  सम्बन्धि सचेत कार्यक्रम ,,,,,,,
11/06/2026

घैयाबारी Health Center द्वारा आज नानीहरुलाई स्वस्थ सम्बन्धि सचेत कार्यक्रम ,,,,,,,

आज 05/06/2026 विश्व पर्यावरण दिवस पालन,,,,  " आउ हामी सबै मिलि वृक्ष लगौ,पर्यावरण स्वच्छ भनौ,  🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲
05/06/2026

आज 05/06/2026 विश्व पर्यावरण दिवस पालन,,,,
" आउ हामी सबै मिलि वृक्ष लगौ,पर्यावरण स्वच्छ भनौ,
🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲

18/05/2026

पश्चिम बंगालमा नयाँ सरकार द्वारा राज्यका प्रत्येक विधालयहरुमा राष्ट्रिय गीत"वंदे मातरम" गाउने नियम अनुसार आज देखि हाम्रो विधालयमा पनि राष्ट्रिय गीत गाउन शुरु गरिएको छ🇮🇳🇮🇳🇮🇳🙏🙏

World disability day(03/12/25)"Don´t Judge Disability by its Visibility"
03/12/2025

World disability day(03/12/25)
"Don´t Judge Disability by its Visibility"

आज दिनाक 02/11/2025 मा घैयाबारी लोवर गैरी गाउँ सार्वजनिक भवनमा Darjeeling Himalayan Railway(DHR) द्वारा आयोजित " स्टेसन ...
02/11/2025

आज दिनाक 02/11/2025 मा घैयाबारी लोवर गैरी गाउँ सार्वजनिक भवनमा Darjeeling Himalayan Railway(DHR) द्वारा आयोजित " स्टेसन महोउत्सव" कार्यक्रममा चित्र प्रतियोगितामा हाम्रा विधालयका छात्रा सुश्री आकृति सुन्दास प्रथम भएका छन् , नानीलाई धेरै-धेरै बधाई अनि शुभकामना 🎉🎉🎉

विधालयमा शिक्षक दिवस पालन....सम्पूर्ण विधार्थीवर्गलाई  धेरै-धेरै धन्यवाद यस कार्यक्रमको निम्ति,हामी सम्पूर्ण शिक्षकहरुको...
06/09/2025

विधालयमा शिक्षक दिवस पालन....सम्पूर्ण विधार्थीवर्गलाई धेरै-धेरै धन्यवाद यस कार्यक्रमको निम्ति,हामी सम्पूर्ण शिक्षकहरुको तर्फबाटा तिमीहरुलाई धेरै-धेरै आशीर्वाद साथै आउदो भविष्यको निम्ति शुभेच्छा अनि शुभकामना,,भविष्यमा तिमीहरुले राम्रो मान्छे भनेर आफ्नो विधालय,शिक्षक-शिक्षिका,आफ्नो आमा-बाबा अनि गाउँ -घरको नाम उच्च राख्नु,हामी चाहान्छु तिमीहरू पढाइ सँगसँगै अन्य क्षेत्रमा पनि अघि बडेर जानू, तिमीहरूको उज्ज्वल भविष्य नै हाम्रो चाहाना हो,तिमीहरु जीवनमा सफल हुनु नै हाम्रो निम्तो तिमीहरुले दिएको ठूलो उपहार हो🙏🙏🙏

आज विधालयमा District Child Helpline Unit द्वारा बाल विवाह,बाल श्रम,फोनको उपयोग,नानीहरूलाई विभिन्न प्रकारको शोषण आदि विषय...
26/08/2025

आज विधालयमा District Child Helpline Unit द्वारा बाल विवाह,बाल श्रम,फोनको उपयोग,नानीहरूलाई विभिन्न प्रकारको शोषण आदि विषय लिएर सचेतना कार्यक्रम सम्पन्न गरियो,,यदि कुनै पनि नानीहरुलाई कही कतै कुनै प्रकारको शोषण या केही भए Child helpline no. 1098 मा सम्पर्क गर्नु होला🙏🙏🙏🙏

Address

Near Giddha Pahar Road By Pass
Darjeeling
734223

Telephone

+919474083982

Website

Alerts

Be the first to know and let us send you an email when Netaji High School Ghayabari Kurseong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category