Lower Chongtong Higher Secondary School

Lower Chongtong Higher Secondary School Educational institution since 1986

07/06/2026
हरेक वर्ष 5 जूनलाई विश्व वातावरण दिवस भनिन्छ। यसको प्रारम्भ United Nation ♥ ले सन् 1972 देखि शुरू गरे।  यस दिवस को उद्दे...
05/06/2026

हरेक वर्ष 5 जूनलाई विश्व वातावरण दिवस भनिन्छ। यसको प्रारम्भ United Nation ♥ ले सन् 1972 देखि शुरू गरे।
यस दिवस को उद्देश्य:
* वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउने।
* प्रदूषण, वन विनाश, जलवायु परिवर्तन जस्ता समस्याप्रति ध्यान आकर्षित गर्ने।
* व्यक्ति, समुदाय र सरकारलाई वातावरण जोगाउन प्रेरित गर्न।
चेतनशील मानिसको जबसम्म चेतना खुलिन्दैन यो दिवस पनि एक प्रथा मात्र बन्दछ।

18/05/2026

“यस वर्षको उत्कृष्ट शैक्षिक प्रतिफलले हाम्रो बिद्यालय परिवारलाई गर्वान्वित बनाएको छ।
यस सफलताको श्रेय सम्पूर्ण विद्यार्थी, अभिभावक वर्ग, शिक्षक तथा गाउँबासीहरूको साथ, विश्वास र सहयोगलाई जान्छ।
यहाँहरू सबैप्रति हार्दिक धन्यवाद तथा शुभकामना। 💐📚✨”

लोवर चुडथुड़ उच्च माध्यमिक विद्यालयको विद्यार्थी हरुले उच्च माध्यमिक परिक्षा 2026 मा सफलता हासिल गरेका छन् ।कुल ७ जना वि...
14/05/2026

लोवर चुडथुड़ उच्च माध्यमिक विद्यालयको विद्यार्थी हरुले उच्च माध्यमिक परिक्षा 2026 मा सफलता हासिल गरेका छन् ।
कुल ७ जना विद्यार्थीहरुले परिक्षा दिएको थिए भने ति मध्ये छ जना प्रथम श्रेणीमा उतीर्ण बने अनि एक जना दोस्रो श्रेणीमा उतीर्ण भएका छ्न् ।

09/05/2026

Heartiest congratulations to all our dear students of Lower Chongtong Higher Secondary School for achieving 100% success in the recent MP 2026. We are extremely proud of each and every student for their hard work dedication and sincere efforts.

New Admission open For Class XI HUMANITIES.
27/03/2026

New Admission open For Class XI HUMANITIES.

04/03/2026

आज दिनांक 4.03.26 बुधबार को दिन स्कूल छुट्टी को समय पारेर स्कूलको पानी बिग्रेको थ्यो र त्यो बिग्रेको पानी आज स्कूल स्टाफ मिलेर बनाउँदै गरेको केही भिडियो l

Address

Darjeeling
734102

Website

Alerts

Be the first to know and let us send you an email when Lower Chongtong Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lower Chongtong Higher Secondary School:

Shortcuts

Share

Category