31/03/2026
जीवनमा निरन्तर अघि बडिरहने र कसैले पनि नियन्त्रण गर्न नसक्ने बस्तु नै समय हो। आफ्नो जीवनको बत्तीस बर्ष जीवविज्ञान बिषय पढाउनु भई हाम्रो विद्यालयको प्रगतिमा समर्पण गरि धेरै विद्यार्थीहरुलाई सक्षम बनाउदै।हाम्रो गाउँ समाजलाई नयाँ दिशा प्रदान गर्नु हुँदै आजदेखि हाम्रो आदार्णीय गुरुआमा साधना तामाङले औपचारिक रुपमा शैक्षिक सेवाबाट अवकास ग्रहन गर्नुभएको छ। विद्यालयको पक्षबाट गुरुआमालाई आगामी दिनहरुको हार्दिक बधाई शुभकामनाहरु छ👏👏🎂🎂🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺