Get well soon to all nepalese staying globally affected by COVID-19. Stay safe...
Nepalese students in Chennai - NSC
This is an official page of
Nepalese Student residing at Chennai, India~ A public interaction platform for cooperation,help and mutuality.
13/06/2020
Glorious Moment
स्वचालित वा परिचालित ???🤔🤔🤔
एक चोटि पढनु होला।
बजारमा एउटाले कट्टु बेच्दै रैछ ।
'लौ, लिनुस हजुर ५० हजारको कट्टु, लौ आयो महंगो कटटु'
मान्छेको भिड जम्मा भएछ , आधा लाख पर्ने कट्टुको बिशेषता बुझ्न ।
एकजनाले सोधेछ - ' हैन के छ यो कट्टुमा र यस्तो महंगो मोल तिर्नलाई ?'
'लाएर त हेर्नुस, अनि थाहा हुन्छ यसको कमाल' पसलेले भनेछ ।
त्यो मान्छेले हिम्मत गरेर किनेछ । 'अब त भन्नुस यसको बिशेषता' उसले सोधेछ ।
'कट्टु लाएर उ त्यो परको पाँच तल्ले घरको छानामा चढ्नुस' पसलेले भनेछ ।
कट्टु किन्ने ग्राहकको मन तुलबुल तुलबुल भएछ। पक्कै यो सुपरम्यानवाला कट्टु हुनुपर्छ । उसले सोचेछ - यो लगाएपछी पक्कै उडिन्छ होला ।
कट्टु लाएर उ घरको छतमा पुगेछ र पसलेलाई सोधेछ ' दाइ म छतमा पुगे , खै के गर्ने अब ?'
'अब त्यहाँबाट हाम फाल्नुस'
अब चाहिँ त्यो ग्राहकलाई आफू सुपरम्यान भएको ढुक्क भएछ । कट्टु लाएर सरर उडिन्छ भन्ने मख्ख पर्दै उ छतबाट हाम्फालेछ ।
एकैछिनमा बिचरो भुइँमा बजारिएर आन्द्राभुंडी छताछुल्ल भएछ ।
मान्छेको भिडले आक्रोशित हुँदै पिट्न खोजेपछी पसलेले भनेछ -
'देख्नुभो मान्छे धुलोपिठो भो तर कट्टु केही भएन'
# हाम्रो प्रतिरोध क्षमता पनि सुपरम्यानको कट्टु झैँ हुनसक्छ , कोरोनासंग सिधै झोसिन चाहिँ नजानुहोला 😁😂
#साभार
08/06/2020
Hello
yo page lai alik active bhanam na ta !!!!
CA bhaisakya sathi haru le articles haru rakhera wa aanya sathi haru le kaam lagdo article rakhera !!!!
yeso program garne environment creat garam na 😂😂😂
kati HNSG ko post matrai hernu😂😂😂
12/04/2018
रारामा फ्री वाइफाई सेवा बिस्तार मुगुको रारामा आज देखि वर्ल्डलिंक कम्पनीले फ्री वाईफाई सेवा बिस्तार गरेको छ । बैशाख १ गते हुने कर्णाली रारा पर्यट.....
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
17/25, Gandhinagar Street< Dayalnagar Main Road, Kodambakkam
Chennai
600024