28/08/2026
🌸🪢 रक्षाबन्धनको हार्दिक शुभकामना! 🪢🌸
भाइ–बहिनीबीचको प्रेम, विश्वास, स्नेह र आत्मीयताको पवित्र बन्धनको पर्व रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना। 🙏❤️
रक्षाबन्धनको यो पवित्र धागोले सबैको सम्बन्धमा अझ बढी प्रेम, सद्भाव, विश्वास र खुसी कायम राखोस्। 🌺✨
🎊 Happy Raksha Bandhan! 🎊
🏫 Shree Trishakti Academy English Boarding School
📍 Katahariya–05, Rautahat
#रक्षाबन्धन