NEEO Coaching Center

NEEO Coaching Center लोक सेवा विशेष तयारी कक्षा

23/11/2020

बागमती प्रदेश लोकसेवाले स्थानीय चौथो तहका लागि बिज्ञापन गरेको छ
•प्रशासनमा जम्मा ५७ जना
जसमध्ये; -
⇨खुल्ला २९, महिला १३, आ. ज ११ र मधेशी ४
•लेखामा जम्मा ५ जना (सबै खुल्ला)

•आबेदन फाराम भर्ने मिति : २०७७ मंसिर ८ देखि मंसिर २८ सम्म (दोव्वर दस्तुरमा पुष ५ सम्म)
•फाराम बुझाउने स्थान : बागमती प्रदेशका जिल्लाको घरेलु कार्यालयमा ।(वितृतमा कमेन्टमा हेर्नुहोला)
•शैक्षिक योग्यता : SLC पास / SEE सि ग्रेडमा पास ।
•उमेर : १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको ।
•दस्तुर : खुलाको लागि रु ६०० र थप समाबेशी समुहको लागी प्रती समूह रु २००
•परिक्षा मिति : प्रथम पत्र : २०७७ पुस २५ गते दिउँसो १ बजे
•द्वितीय पत्र : प्रारम्भिक चरणको नतिजा प्रकाशन गर्दा द्वितीय चरणको परिक्षा मिति प्रकाशन गरिने ।
दरखास्त फारम र पाठ्यक्रम आयोगको वेवसाईट:- ppsc.bagamati.gov.np मा गएर हेर्न सकिनेछ

22/11/2020

पछिल्ला २ चर्चित कृतीहरु..
१.A Promised Land ⇨बाराक ओवामा
२. देश देशावर ⇨ जीवा लामिछाने

😍NEEO सँगसँगै 🤔👬✍️
19/11/2020

😍NEEO सँगसँगै 🤔👬✍️

NEEO Coaching class room 😊
10/11/2020

NEEO Coaching class room 😊

खरिदार तथा शिक्षक सेवा (मा.वि., नि.मा.वि. र प्रा.वि.) को नयाँ कक्षा २०७८/११/२८ गते विहीबार देखि संचालन हुने जानकारी साथ ...
03/03/2020

खरिदार तथा शिक्षक सेवा (मा.वि., नि.मा.वि. र प्रा.वि.) को नयाँ कक्षा २०७८/११/२८ गते विहीबार देखि संचालन हुने जानकारी साथ अनुरोध छ ।

Address

Chandrapur, Balachanpur
Chandrapur

Telephone

9811225499

Website

Alerts

Be the first to know and let us send you an email when NEEO Coaching Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to NEEO Coaching Center:

Shortcuts

Share