Shangrila School

Shangrila School this page is very usefull page for others also entertainment

अन्तर्राष्ट्रिय रेडक्रस दिवस (8 MAY)को पूर्व अवसरमा ने.जु.रे.स. इकाई समिति गठनमा निर्वाचित हुने सम्पूर्ण पदाधिकारीहरुलाई...
07/05/2024

अन्तर्राष्ट्रिय रेडक्रस दिवस (8 MAY)को पूर्व अवसरमा ने.जु.रे.स. इकाई समिति गठनमा निर्वाचित हुने सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।
अध्यक्ष : श्री नियन बर्तौला
उपाध्यक्ष : श्री नेहारिका रूवाली
सचिव : श्री कृपन ईटनी
कोषाध्यक्ष : श्री प्रतिज्ञा पाण्डे
सह-सचिव : श्री रक्षा गुरुङ्ग
सह-कोषाध्यक्ष: श्री आभाष सिलवाल
सदस्यहरु : श्री संगम चौधरी
श्री शुसान्त खरेल
श्री आयुष सेढाईं
श्री जेनिसा बर्तौला
श्री दर्शना थपलिया
श्री वेद सेढाईं
श्री शिशिर घिमिरे
श्री प्रशिका पाठक
श्री रिहाना चौधरी

बिद्यालयको भुक्तानी ब्यवस्था थप सरल र सहज:अब QR Code मार्फत पनि बिद्यालयको शुल्क  भुक्तानी गर्न सक्नुहुनेछ ।
30/08/2023

बिद्यालयको भुक्तानी ब्यवस्था थप सरल र सहज:
अब QR Code मार्फत पनि बिद्यालयको शुल्क भुक्तानी गर्न सक्नुहुनेछ ।

03/02/2022
नर्सरी Play Group मा भर्ना खुल्यो !!!
03/02/2022

नर्सरी Play Group मा भर्ना खुल्यो !!!

Huge Congratulations to all of you my dear students of grade 8 for your outstanding result😍😍😍Keep it up !!!We are always...
14/06/2021

Huge Congratulations to all of you my dear students of grade 8 for your outstanding result😍😍😍
Keep it up !!!
We are always with you♥️
Result;
A+=14
A=6
B+=2
Total students=22

साङ्गग्रीला स्कुलको सूचना !राप्ती नगरपालिका शिक्षा शाखाबाट मिति २०७८-०१-१४ गते जारी गरिएको सूचना अनुसार यस बिद्यालयको पु...
27/04/2021

साङ्गग्रीला स्कुलको सूचना !

राप्ती नगरपालिका शिक्षा शाखाबाट मिति २०७८-०१-१४ गते जारी गरिएको सूचना अनुसार यस बिद्यालयको पुर्ब निर्धारित सम्पूर्ण परीक्षा कार्यक्रम अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको ब्योहोरा सम्पुर्ण विद्यार्थी एवं अभिभावकहरुलाई जानकारी गराउद्छौ।घरमा नै सुरक्षित रहि आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन हाम्रा समस्त विद्यार्थीहरुलाई अनुरोध गर्द्छौ।
गोकुल सिलवाल
प्र.अ.

Address

Rapti/5
Bhandara

Telephone

+97756550624

Website

Alerts

Be the first to know and let us send you an email when Shangrila School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shangrila School:

Shortcuts

Share

Category