Shree Shikchhya Vikash Sec. School Former Students Foundation

Shree Shikchhya Vikash Sec. School Former Students Foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Shikchhya Vikash Sec. School Former Students Foundation, Campus Building, Kheruwa, Letang.

01/10/2020

जीवनको एउटा सुन्दर गणित
एक पटक हामी अाफै बदलिने कि

*यदी A, B, C, D, E, F, G, H, I, J, K, L, M, N, O, P, Q, R, S, T, U, V, W, X, Y, Z = 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26

*यानी A to Z को मान यदि यस प्रकार लिएमा जहां :
*A=1, B=2, C=3, D=4, E=5, F=6, G=7, H=8, I=9, J=10, K=11, L=12, M=13, N=14, O=15, P=16, Q=17, R=18, S=19, T=20, U=21, V=22, W=23, X=24, Y=25, Z=26*

*त्यसपछि *
*Hard Work:*
*H+A+R+D+W+O+R+K=* *8+1+18+4+23+15+18+11=98%*

*Knowledge:*
*K+N+O+W+L+E+D+G+E=*
*11+14+15+23+12+5+4+7+5=96%*

*Luck:*
*L+U+C+K=*
*12+21+3+11=47%*

*यी माथिका सबै कुराको हिसाब गर्दा कुनैले पनि 100% स्कोर गर्न सकेन । तर त्यो के होला जस्ले 100% स्कोर गर्न सक्छ ?*

*Money?? होइन यस्ले 72% गर्छ ।

*Leadership?? होइन यस्ले पनि मात्र 97% नै गर्छ ।

*तब ??*

*जीवनको सबै समस्याको समाधान संभव छ, यदि हाम्रो ATTITUDE या दृष्टिकोण सही छ भने ।*

*हो मात्र हाम्रो ATTITUDE ले नै हामीहरुको जीवनलाई गर्न सक्छ 100% सफल ....*

*A+T+T+I+T+U+D+E=*
*1+20+20+9+20+21+4+5 =100%

अत : दृष्टिकोण बदल्नुस्, जीवन आफै बदलिन्छ ।

ALWAYS BE POSITIVE

29/07/2020

जब एउटा film मा कसैले धूम्रपान गर्छ Screen को मुनि "Smoking is injurious to Health" भनेर लेखेको हुन्छ....
तर तेहि filmमा villain ले केटी R**e गर्न लाग्दा or Acid attack गर्दा screen मा "This is crime, Donot try this"किन भन्दैन?

19/07/2020

अब देखि निजि विद्यालय हरु ले सरस्वती पुजा हैन लक्ष्मी पुजा को दिन धुमधाम संग कार्यक्रम गरोस !!!
चाहिने लक्ष्मी अनि सरस्वती को पुजा गरेर पाइन्छ त????

14/07/2020

अनि त, नेपाली ब्याकरणमा जहिले पनि "राम भात खान्छ।" पढ्दै आएको थिएँ।
राम नेपाली नभईदिएको भए किन भात खान्थ्यो र????
भारतीयको मुख्य खाना भनेको रोटी हो।

धनी र गरिब बीचकाे फरक
13/07/2020

धनी र गरिब बीचकाे फरक

13/07/2020

हरेक ब्यक्तिलाई आफ्नो ज्ञान को घमण्ड हुन्छ तर कसैलाई आफ्नो घमण्ड को ज्ञान हुदैन

02/07/2020

१.कला हुनेले tik tok चलाउने !
२.गला हुनेले smule चलाउने !
३.बिचार हुनेले twitter चलाउने !
४.अनुहार हुनेले facebook चलाउने !
५. रुप हुने instagram चलाउने !
६.केही नहुनेले काट्टो, कोदालो चलाउने !
टन्न तरकारी, फलफुल, अन्न फलाउने !
अनि माथिको १ देखि ५ नम्बर सम्मका बकम्फुसेहरुलाई बेचेर पैसा कमाउने.!
🤓😂😅😅😅
👏👏

Address

Kheruwa
Letang
5

Telephone

+9779841035570

Website

Alerts

Be the first to know and let us send you an email when Shree Shikchhya Vikash Sec. School Former Students Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Shikchhya Vikash Sec. School Former Students Foundation:

Shortcuts

Share