Jhapa polytechnic college ,Damak

Jhapa polytechnic college ,Damak

Megosztás

Health college

11/04/2026

@

03/01/2026

चस्मा बनाउने तथा ब्यबसाय सन्चालन गर्न सीप सिकाउने ट्रेनिङ्ग Optical Dispensre को केहि सिट बाकि रहेकोले इच्छुक ब्यक्ती ले २०८२ पौष २५ गते भित्रमा फर्म भरि सक्नु हुन अनुरोध गर्दछु।
सम्पर्क : ०२३-५८२८८५/९८५२६७०९२७/९८१६००४४०४

12/07/2025

यस झापा पोलिटेक्निक कलेज दमकमा संचालित optical dispenser level -1को मिति २०८२/०२/१७ गते ctevt बाट लिएइको परिक्षामा सामेल सम्पुर्ण परिक्षार्थीहरु सफल (pass ) भएको जानकारी गराउदछौ । सफल हुने सम्पुर्ण बिद्यार्थीहरुलाइ बधाई । सफल हुने सबै परिक्षार्थिको ctevt पाइने प्रमाणपत्र आइपुगेको हुनाले कलेजमा सम्पर्क गरि आफ्नो प्रमाणपत्र लानु हुन अनुरोध छ ।साथै २०८२ भदौ असोज मा हुने परिक्षाको form खुलेको पनि जानकारी हराउदछौ।

Photos from Jhapa polytechnic college ,Damak 's post 28/06/2025

यस झापा पोलितटेक्निक कलेज दमकमा संचालित optical dispenser level -1को मिति २०८२/०२/१७ गते ctevt बाट लिएइको परिक्षामा सामेल सम्पुर्ण परिक्षार्थीहरु सफल (pass ) भएको जानकारी गराउदछौ ।सफल हुने सम्पुर्ण बिद्यार्थीहरुलाइ बधाई ।२०८२ भदौ असोज मा हुने परिक्षाको form खुलेको पनि जानकारी हराउदछौ।

01/06/2025

Jhapa Polytechnic College दमक ले सन्चालन गर्दै आएको optical dispenser, level -1 को training सातौ batch सफलता पुर्वक सम्पन्न भएर ctevt बाट exam पनि सकियेको र आगामी आ.ब . 082/083 को भदौ /असोज मा ctevt बाट लिइने exam को लागि training को आबेदन खुलेको जानकारी गराइन्छ ।
चाहिने आवस्यक कागज पत्र :-
१) दस कक्षा पास भएको हुनुपर्ने छ ।
२) १८ बर्ष पुरा भएको हुनुपर्ने छ ।
३)नेपाली नागरिक भएको हुनुपर्ने छ ।!
सम्पर्क :- ०२३-५८२८८५,९८१६००४४०४,९८६३७८०७००

15/03/2025
11/03/2024

i

Szeretnéd, hogy a(z) iskolaod elsőként szerepeljen az Iskola tematikájú vállalkozások között Damak városában?

Kattints ide a szponzorált hirdetés igényléséhez.

Helyszín

Kategória

Telefonszám

Cím


Jhapa
Damak
BELDANGIROAD.