30/04/2026
📢 सूचना ! सूचना !! सूचना !!!
भोलि मिति २०८३ साल वैशाख १८ गते, शुक्रबार का दिन बुद्ध जयन्ती, विश्व मजदुर दिवस तथा उभौली पर्व को पावन अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा गरिएकोले विद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिहरु बन्द रहने जानकारी गराइन्छ। तथा सनिबार र आइतबार पनि सार्वजनिक विदा रहेको जानकारी गराउँदछौॅ ।
उक्त अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकवर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै, यस दिनलाई आ–आफ्नो परिवारसँग सुरक्षित र सुखद रूपमा मनाउनुहुन अनुरोध गर्दछौं। 🙏
साथै, विद्यालयका सम्पूर्ण कक्षाहरू मिति २०८३ साल वैशाख २१ गतेदेखि नियमित रूपमा पूर्वनिर्धारित समयतालिका अनुसार सञ्चालन हुने जानकारी गराइन्छ।
📌 नोट: विद्यार्थीहरूलाई समयमै विद्यालय उपस्थित भई नियमित अध्ययनमा सहभागी हुन अनुरोध गरिन्छ।
fans ईन्स्पायर इङ्गलिस स्कुल