06/01/2026
बुबाआमाको ऋण तिर्न सकेको छैन, युनिभर्सिटीको फी तिर्न सकेको छैन अनि विद्यार्थी अन्धकारमा हुन्छ । उसले बाटो देख्दैन, बाटो नदेखेपछि त्यही अवस्था आउँछ । अहिले पनि बेलायतमा मानसिक तनावमा भएका धेरै बच्चाहरू छन् ।
भिसा लाग्न सजिलो छ भनेर नझुक्किनुहोस्।
‘Don’t judge the book by its cover’ — UK सधैं अन्तर्राष्ट्रिय अध्ययनका लागि उत्कृष्ट गन्तव्य हो, तर मात्र त्यतिखेर जब तपाईं आर्थिक रूपमा सक्षम हुनुहुन्छ
नेपाली विद्यार्थीहरूका लागि विदेशमा उच्च शिक्षा अध्ययन सोचेजस्तो सहज छैन । खासगरी मध्यम र निम्नमध्यम वर्गीय पर.....