Coach Garviik Dev Thapa

Coach Garviik Dev Thapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Coach Garviik Dev Thapa, Personal coach, London.

30/10/2024
✡️🕉️⚜️घरलाई स्वर्ग बनाउने यात्रा⚜️🕉️✡️बिना तोडफोर जस्तो सुकै घरको वास्तु उपाय गर्ने सकिन्छ, स्वास्तिक, मंगल, कलश, Sound,...
26/07/2024

✡️🕉️⚜️घरलाई स्वर्ग बनाउने यात्रा⚜️🕉️✡️
बिना तोडफोर जस्तो सुकै घरको वास्तु उपाय गर्ने सकिन्छ, स्वास्तिक, मंगल, कलश, Sound, Light, Color, Pyramid, Plant, आदिको आधारमा घरको उपाय गरीन्छ।

घरको नक्शाको माध्यम बाट DIRECTION GRADING गरीने र
DOWSING ROD को माध्यमबाट नकारात्मक ENERGY पत्ता लगाउने ।
कुनै पनि घरको Scientific and Modern Professional VAASTU Consultant को लागी सम्पर्क गर्नु होला।
976-6880555

Certified Scientific and Modern Professional Vaastu consultant: Garviik Dev Thapa

✅CERTIFIED NUMERLOGY CONSULTANT✅👉️ के तपाईंले सोचे जस्तो सफलता, मेहनत गरे जस्तो सफलता            प्राप्त गरीरहनु भएको छै...
11/07/2024

✅CERTIFIED NUMERLOGY CONSULTANT✅

👉️ के तपाईंले सोचे जस्तो सफलता, मेहनत गरे जस्तो सफलता प्राप्त गरीरहनु भएको छैन ?
👉️ के तपाईंको व्यवसाय, पारीवारीक वा अन्य सम्बन्ध राम्रो भैरहेको छैन ?
👉️ के तपाईं र तपाईको परीवारको सदस्यहरुमा स्वास्थ्यमा समस्याहरू आईरहेको छ?
👉️ के तपाईको करीयर, पढाइ, जागिर लगायतमा समस्या भैरहेको छ ?
👉️ के तपाईको आर्थिक उन्नति भैरहेको छैन ?
👉️ के तपाईं लाई अनावश्यक कानुनी झमेलाहरु आईरहेको छ ?
👉️ के सानो सानो कुरामा घर झगडा भैरहन्छ ?
👉️ यो संसारमा सबै व्यक्ति खुशिको साथ जीवन जिउन चाहान्छन तर पनि सकि रहेको हुदैनन् ।
👉️ सम्पती लगायत सबै कुरा ठिक ठाक हुन्छ तर मनमा सन्तोष हुदैन ।
☑️ यी सबैको निराकरण सहित म आईसकेको छु । कतै तपाईं हाम्रो जन्म मिति अनुसार हामिले प्रयोग गर्ने मोबाइल नम्बर, गाडी नम्बर लगायत आफुले प्रयोग गर्ने जति पनि नम्बर हुन्छन् त्यसैलेत हाम्रो जिवनमा प्रभाव पारी रहेको त छैन ?
यी सबै हुनुमा कतै तपाईले बोक्ने, प्रयोग गर्ने मोबाइल नम्बर को कारणले त होइन ? अब म आईसकेको छु । यी सबै समस्याको समाधानको साथमा ! (Certified NUMERLOGY CONSULTANT) को रुपमा...

✅सम्पर्क न. : 9766880555
✅WhatsApps : 9766880555

✅ आउनुहोस् अब तपाईं हस्ताक्षरद्रारा आफ्नो व्यक्तित्व जान्नुहोस! 👉️ तपाईको हस्ताक्षरले तपाईको बारेमा के बताई रहेको छ ?   ...
05/07/2024

✅ आउनुहोस् अब तपाईं हस्ताक्षरद्रारा आफ्नो व्यक्तित्व जान्नुहोस!
👉️ तपाईको हस्ताक्षरले तपाईको बारेमा के बताई रहेको छ ?
SCIENCE OF SIGNATURE ...

१. के हो त हस्ताक्षर बिज्ञान ?
👉️ यो पूर्वीय ऋषि, महर्षी परासर, भृगु, वशिष्ट लगायत कालीदास सम्मले यो बिषयमा सोध गर्नु भएको एक प्राचीन बिज्ञान हो । हाल यसको प्रयोग भारतबर्ष लगायत धेरै जसो पश्चिमी देशहरुमा गरिएको पाईन्छ। यश बिषय बाट व्यक्तिको सोच, बिचारधारा, भावना कार्यशैली लगायत व्यक्तिको धेरै कुरा अभिव्यक्त गर्दछ ।

२. यो कति बर्षको उमेर समुहको हेर्न सकिन्छ ?
👉️ यो बिधाको प्रयोग सामान्यतया १६ बर्ष भन्दा माथी जुन सुकै उमेर समुहको पनि हेर्न सकिन्छ ।
हस्ताक्षर अवचेतन मस्तिष्कको ( मनको ) प्रतिविम्व हो त्यसैले थोरै हस्ताक्षरमा बदलाव ( परिवर्तन ) ल्याई व्यक्तित्वमा पनि बदलाव ल्याउन सकिन्छ । त्यसको लागी कम्तिमा पनि २१ दिन सम्म अभ्यास गर्नु पर्ने हुन्छ ।

३. हस्ताक्षरको प्रयोग कुन कुन क्षेत्रको व्यक्तिले गर्न सकिन्छ ?
👉️ व्यवसायी, नेता, समाजसेवी, नीति निर्माता, शिक्षक, बिद्यार्थी लगायत हरेक क्षेत्रको व्यक्तीहरुको लागी यसको प्रयोग गर्ने सकिन्छ । तपाईं पनि आफ्नो हस्ताक्षर जाच गराई आफ्नो पेशा तथा कार्य क्षेत्रमा अझ बढी सफल हुन चाहनु हुन्छ भने सम्पर्क गर्नु होस् । [अनलाइन सेवा पनि दिन सकिन्छ ]

४. के के आवश्यक पर्छ त ?
👉️ हस्ताक्षर हामी दुई तरीकाले गर्छौ न. १. GRAPHO SIGNATURE जुन Graphology को Rule अनुसार हुन्छ । यसको लागि भर्खरै गरिएको आधिकारिक २/३ उस्तै उस्तै हस्ताक्षर भए पुग्छ ।
न. २. मा NUMERO SIGNATURE जुन Numerology को Rule बाट हुन्छ । जसको लागी तपाईले मान्दै आएको जन्म मिति (DOB) र भर्खरै गरीयको आधिकारिक २/३ उस्तै उस्तै हस्ताक्षर भए पुग्छ ।

हस्ताक्षरको फोटो मेसेज, WhatsApp, इमेल गर्ने सकिन्छ ।
आवश्यक परेमा भेटघाट पनि गर्न सकिन्छ ।

[ यो सुबिधा स-शुल्क भएको हुनाले सेवाको लागी मेसेजमा कुरा गरे पछि मात्रै आफ्नो हस्ताक्षर पठाउनु होला ।]
CERTIFIED PROFESSIONAL SIGNATURE ANALYST
Signature Analyest Consultant
SCIENCE OF SIGNATURE ...

so much...
#सबैको जय होस् ........

21/04/2023

सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।

20/04/2023

दु:ख परेकै वेला दु:ख आउदो रहेछ,
नत्र किन घाउ लागेकै खुट्टामा ठेस लाग्छ !

19/04/2023

#संसारको सबैभन्दा ठूलो शक्ति
भनेको नै सकारात्मक सोच हो।

Address

London
1

Telephone

+977 984-8408283

Website

Alerts

Be the first to know and let us send you an email when Coach Garviik Dev Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category