योग्यता भएर पनि अवसर नपाउनुको कारण — कमजोर CV।
अब मौका नगुमाउनुहोस्!
+2 विद्यार्थीका लागि CV Writing Training 🚀
आफ्नो प्रोफाइललाई job-ready बनाउनुहोस्।
Hem Raj Bhatta - Entrepreneur - Educator
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hem Raj Bhatta - Entrepreneur - Educator, Education Website, Shenzhen.
Dream alone is just a wish…
But with the right team, it becomes a reality 💯
20/04/2026
Great meeting with Martin Booth from De Montfort University, UK. Exploring new opportunities ahead.
19/04/2026
कैलाली क्षेत्र नं. ४ को समग्र विकासका विषयमा माननीय खेमराज कोइराला ज्यूसँग समसामयिक छलफल।
आशावादी😊
कैलाली क्षेत्र नं. ४ मा विकासका लागि सामूहिक पहल🙏
सुदूरपश्चिमको सम्भावनालाई उजागर गर्ने उद्देश्यले, विकासको खोजीमा रहेका जनतासँगै विकास गर्नुपर्छ भन्ने दृढ भावना बोकेका युवाहरू र “अझ धेरै सम्भावना खोजौं, सबै मिलेर विकास गरौं” भन्ने सोचका जनप्रतिनिधि माननीय खेमराज कोइराला (कैलाली क्षेत्र नं. ४) ज्यूद्वारा आज आफ्नो क्षेत्रका सरोकारवालाहरूलाई आमन्त्रण गरी खुला विचार आदान–प्रदान कार्यक्रम आयोजना गर्नुभएको छ। यो प्रयास अत्यन्तै आशावादी र सकारात्मक सुरुवातको रूपमा देखिएको छ।
हामी सबैको अपेक्षा छ कि यो प्रयास केवल भेटघाटमै सीमित नरही, नीति निर्माण हुँदै समग्र विकासमा परिणत हुनेछ। सहभागी सबैप्रति उच्च सम्मान व्यक्त गर्दै, विकासका लागि हाम्रो साथ र समर्थन सधैं रहनेछ।😊
Turning potential into leadership. 🚀
A small session, a big impact.
बुबा संगको पल, जीवनकै सबैभन्दा अमूल्य धन।❤️❤️🙏🙏
हरेक मानिससँग एउटा सपना हुन्छ, त्यो सफल हुन सक्छ, नहुन पनि सक्छ। तर म त्यो कर्मयोगी हुँ, जसले आफ्नो सपना पक्कै सफल हुन्छ भनेर निरन्तर लागिरहन्छु।। 🔥
चीन भ्रमणले एउटा गहिरो कुरा सिकायो—उनीहरूले विकास गरेर संसारलाई देखाए, हामी अझै धेरैजसो रमाइलोमै सीमित छौं। यही फरकले सोच्न बाध्य बनायो। अब अरूको प्रगति हेरेर मात्रै होइन, त्यसबाट सिकेर आफू र देश दुवैलाई अघि बढाउने समय आएको छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Shenzhen