Shree Setibhume Secondary School Kalika-1, Ramche Rasuwa

Shree Setibhume Secondary School Kalika-1, Ramche Rasuwa Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Shree Setibhume Secondary School Kalika-1, Ramche Rasuwa, Democratic Republic of the.

रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं: १ मा वि.स.२०३३ सालमा स्थापित विद्यालय श्री सेतीभुमे माध्यमिक विद्यालय हो । यस विद्यालयको प्र.अ. प्रतिक तामाङ र सहायक प्र.अ. कृष्टिना तामाङ हुनु हुन्छ ।

27/09/2026
 #असोज_9_गते_विद्यालय_बन्द
24/09/2026

#असोज_9_गते_विद्यालय_बन्द

 #निबन्ध_प्रतियोगिता_सम्पन्न यस विद्यालयमा कोशिस नेपालको आयोजनामा  #हाम्रो_दैनिक_जीवनमा_योग_र_ध्यानको_भुमिका शिर्षकमा नि...
21/09/2026

#निबन्ध_प्रतियोगिता_सम्पन्न
यस विद्यालयमा कोशिस नेपालको आयोजनामा #हाम्रो_दैनिक_जीवनमा_योग_र_ध्यानको_भुमिका शिर्षकमा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।
प्रथम:बिनिसा तामाङ
द्धितिय: सम्झना तामाङ
तृतीय : बिसान तामाङ
सान्त्वना : बिबिसा तामाङ
आयोजक संस्थालाई विशेष धन्यवाद

 #मेरो_जन्मदिन_मनाउछु_मेरो_विद्यालयमा #जन्मदिनको_शुभकामना यस विद्यालयको कक्षा ७ मा अध्ययनरत  विजय मोक्तान को जन्मदिनको अ...
18/09/2026

#मेरो_जन्मदिन_मनाउछु_मेरो_विद्यालयमा
#जन्मदिनको_शुभकामना
यस विद्यालयको कक्षा ७ मा अध्ययनरत विजय मोक्तान को जन्मदिनको अवसरमा सु-स्वास्थ्य,दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।

 #मेरो_जन्मदिन_मनाउछु_मेरो_विद्यालयमा #जन्मदिनको_शुभकामना यस विद्यालयको कक्षा ७ मा अध्ययनरत  सगुना तामाङ्को मिति २०८३/०५...
25/08/2026

#मेरो_जन्मदिन_मनाउछु_मेरो_विद्यालयमा
#जन्मदिनको_शुभकामना
यस विद्यालयको कक्षा ७ मा अध्ययनरत सगुना तामाङ्को मिति २०८३/०५/०८ गते परेको जन्मदिनको अवसरमा सु-स्वास्थ्य,दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।

 #हार्दिक_बधाई  आज यस श्रीसेती भूमे माध्यमिक विद्यालयमा कोसिस नेपालको आयोजनामा शान्त मन स्वस्थ जीवन शीर्षकमा कविता प्रति...
21/08/2026

#हार्दिक_बधाई
आज यस श्रीसेती भूमे माध्यमिक विद्यालयमा कोसिस नेपालको आयोजनामा शान्त मन स्वस्थ जीवन शीर्षकमा कविता प्रतियोगिता गरी कार्यक्रम सुसम्पन्न गरियो ।
#हार्दिक_बधाई
#प्रथम _स्थान: सञ्जीवनी तामाङ
#द्वितीय_स्थान: सानु माया तामाङ
#तृतीय_स्थान:रमिता तामाङ
#सान्त्वना: अन्जना तामाङ
#कोशिस_नेपाल_आयोजकलाई_विशेष_धन्यवाद

 #मेरो_जन्मदिन_मनाउछु_मेरो_विद्यालयमा #जन्मदिनको_शुभकामना यस विद्यालयको कक्षा ५ मा अध्यनरत सम्राट तामाङ्लाई जन्मदिनको अव...
21/08/2026

#मेरो_जन्मदिन_मनाउछु_मेरो_विद्यालयमा
#जन्मदिनको_शुभकामना
यस विद्यालयको कक्षा ५ मा अध्यनरत सम्राट तामाङ्लाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य,दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।

Adresse

Democratic Republic Of The

Téléphone

+9779851258835

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Shree Setibhume Secondary School Kalika-1, Ramche Rasuwa publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'école

Envoyer un message à Shree Setibhume Secondary School Kalika-1, Ramche Rasuwa:

Raccourcis

Partager