22/04/2025
बस मलाई पुगिसकेको तिम्रो हरेक प्रस्नको जवाफ दिदा दिदा,
तिमीले जति त्याग गरेको छु नि त्यो भन्दा बढी मैले त्यागेको छु तिम्रो लागि। अब पनि म चुप बस्नु भनेको मेरो self respect गमाउनु हो र म सब कुरा त्याग्न तयार छु तर self respect होइन ।
.....🍁🍀