19/12/2025
आज मिति २०८२/०९/०४ गते शुक्रबारका दिन श्री ओम जय माँ सरस्वती इंग्लिश बोर्डिङ्ग स्कूलमा
वाद विवाद प्रतियोगिताको कार्यक्रमको केही झलकहरु र बिजेता सबै प्यारा विधार्थीहरुलाई बधाई तथा शुभकामना ।
Education is bright for feature
19/12/2025
आज मिति २०८२/०९/०४ गते शुक्रबारका दिन श्री ओम जय माँ सरस्वती इंग्लिश बोर्डिङ्ग स्कूलमा
वाद विवाद प्रतियोगिताको कार्यक्रमको केही झलकहरु र बिजेता सबै प्यारा विधार्थीहरुलाई बधाई तथा शुभकामना ।
28/11/2025
Some clips of
Gud Friday at
Flowers sowing students
21/11/2025
Some clips of
Special Friday meaning competition in
(ukg up to five)
Winner moments class five
15/10/2025
Second Term Examination 2k82
Om Jay Maa Saraswati Eng Boa School Ramnagar Municipality -2 Dhurwa
29/09/2025
जन्मदिनको हार्दिक शुभकामना। तिम्रो हरेक सपना पूरा होस् र जीवन सदैव रमाइलो रहोस्।
Many More Happy Returns Of The Day
HAPPY BIRTHDAY 2 U Saloni Adhikari
महान् चाड विजया दशमीको पावन अवसरमा तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलकामना व्यक्त गर्दछु।”
20/07/2025
Happy Birthday, sir! May your special day be filled with joy, success, and memorable moments. Wishing you a year ahead filled with happiness, good health, and continued success in all your endeavors.
Ydv Sunil
12/07/2025
ओम जय माँ सरस्वती इङ्लिस बोर्डिङ स्कुल रामनगर गाउँपालिका २ धुर्वा सर्लाही
प्रिन्सिपल प्रविण अधिकारी ज्यु को 1st Aniversary को केही सान्दर्भिक तस्बिर हरु।🎈🎁✌️🥀🥀❤️🎁🎂🍰
10/07/2025
🌼🙏 गुरुपूर्णिमाको हार्दिक शुभकामना 🙏🌼
ज्ञान र मार्गदर्शन दिनु हुने गुरुजनहरूलाई आजको दिन विशेष सम्झौं।
हाम्रो जीवनमा उज्यालो छर्ने, सही बाटो देखाउने र आत्मविश्वास जगाउने हरेक गुरुजनहरूलाई नमन।
गुरुपूर्णिमाको पावन अवसरमा सबैमा शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना।
गुरुर्ब्रह्मा गुरुर्विष्णु, गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः।।
| Lundi | 07:00 - 12:00 |
| Mardi | 07:00 - 12:00 |
| Mercredi | 07:00 - 12:00 |
| Jeudi | 07:00 - 12:00 |
| Vendredi | 06:00 - 12:00 |
| Dimanche | 07:00 - 12:00 |