22/11/2024
यस पोखरा विश्व मैत्री भाषा बागबजार काठमाडौँ ले Ram Gurung द्वारा यही पौष 1 गते सोमबार बाट Online कक्षा संचालन भैरहेको छ।
नयाँ बिद्यार्थीहरुकाे लागी Grammar र Advance Class काे Total Rs-5000 लाग्नेछ। साथै अहिले र पछि भौतिक Class लिइरहेको वा पछि लिने सम्पूर्ण विद्यार्थी हरुको लागि भने Online Class निःशुल्क हुनेछ।
धन्यबाद
👉 Link 2,4 दिनमा यही पोखरा विश्व मैत्री भाषा प्रा. लि को Page बाट प्रकाशित गर्नेछौं।