श्री पर्वत मा. वि.कोल, रुकुम पूर्व

श्री पर्वत मा. वि.कोल, रुकुम पूर्व

Partager

श्री पर्वत मा.वि.को आधिकारिक पेजमा स्वागत छ।
विद्यालयका हरेक गतिविधि र सूचनाहरूको लागी कृपाया जोडिनुहोला।

26/07/2026

कक्षा ८ कि छात्रा स्मारीका पुनको कविता सुनौं।

Photos from श्री पर्वत मा. वि.कोल, रुकुम पूर्व's post 23/06/2026

कक्षा १२को ग्रेड वृद्धिको लागी
परीक्षा फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।

12/06/2026

पुरै हेरम

01/06/2026

मा.वि.गणित शिक्षकको लागि विज्ञापन

20/05/2026

गर्खनेल समाज अमेरिका द्वारा श्री पर्वत मा. वि.कोल, रुकुम पूर्व मा स्थापित रु.छ लाखको अक्षयकोषबाट हरेक वर्ष गर्खनेल प्रतिभा प्रोत्साहन पुरस्कार, वितरण गरिन्छ।२०८२ को वितरण हुँदैछ।

15/05/2026

कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धमा।

14/05/2026

श्री पर्वत मा.वि.कोलमा गर्खनेल समाज अमेरिका द्वारा नगद रु. छ लाखको अक्षयकोष स्थापना गरी विभिन्न १२विधामा विद्यालयका उत्कृष्ट प्रतिभाहरुलाई हरेक बर्ष प्रदान गरिँदै आएको
"गर्खनेल प्रतिभा प्रोत्साहन पुरस्कार २०८२" को उत्घाटन समारोहको एक झलक।

12/05/2026

शिक्षक सरुवा सम्बन्धमा

12/05/2026

सामुहिक नृत्य
कक्षा ६ का विद्यार्थीहरु

Vous voulez que votre école soit école la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Type

Site Web

Adresse


Democratic Republic Of The
22005