Routine of Nepal Banda

Routine of Nepal Banda

Partager

Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Routine of Nepal Banda, Democratic Republic of the.

27/11/2025

New Fresher Loksewa Students को लागि महत्वपूर्ण सूचना !

1) 2/3 महिनामा Syllabus सकिन्छ भन्ने भ्रममा नपर्नुस् :
Syllabus topic मात्र हेरे छिटो सकिन्छ तर Deep Study—सम्झेर, बुझेर, question फर्काएर, formula प्रयोग गरेर—कहिल्यै 2 /3 months मा सकिँदैन, कम्तिमा पनि ६/७ महिना लाग्छ। आजकल कति–कति संस्थाहरूले “2/3 महिनामै सम्पूर्ण syllabus सकिन्छ” भनेर बोलिरहेका छन्। यस्तो भ्रममा नपर्नुस्। Shortcut खोज्ने होइन—Smart + Consistent study खोज्नुस्।

2) Self Study बिना Loksewa सम्भव छैन:
Institute class ले मार्गदर्शन दिन्छ, तर पास गराउने काम Self Study ले नै गर्छ।
Daily Routine (Minimum)
✔️4–5 घन्टा = Deep Reading (concept + theory)
✔️2–3 घन्टा = Writing Practice / Self Note
✔️2 घन्टा = MCQ Practice + Revision (Daily 200-300 MCQS)
Revision बिना study incomplete हुन्छ।

✔️Analysis Based MCQ अभ्यास: केवल answer हेर्ने होइन—किन A गलत or किन B सही ?
✔️फेसनमा institute नछान्नुस्—आफ्नो मेहनत + consistency नै असली Success Key हो।

Class + Self Study = Pass
Class मात्र = Pass हुँदैन।

3) Self Notes अनिवार्य बनाउनु

अरूको note/book ले direction दिन्छ, तर आफूले बनाएको Self Note ले गहिरो memory बसाल्छ।

👉Self Note मा के–के हुनुपर्छ?
✔️ Simple भाषामा अवधारणा (Concept)
✔️ Diagram / Figure / simplified formula
✔️ Previous Questions को solution
✔️ Examples र point-wise answers
✔️ Short revision summary

Exam अघिल्लो 10 दिन तपाईँलाई पास गराउने मुख्य हातियार Self Note नै हो।

4) लेखेर पढ्ने बानी (Writing Habit)

✔️ आँखाले पढेको केही घण्टामा हराउँछ, हातले लेखेको कुरा भने वर्षौं दिमागमा बस्छ।
✔️ पढेको कुरा 24 घण्टा भित्र summarize गरेर लेख्ने बानी बसाल्नुहोस्।
✔️ “पढेँ तर भुलिन्छ” भन्ने समस्या 90% writing technique ले समाधान गर्छ।
✔️ लेखेपछि दिमाग, आँखा, हात — तीनै प्रक्रिया सक्रिय हुन्छन्, जसले स्मरण शक्ति 5 गुणा बढाउँछ।

5) Quality Study Materials मात्र प्रयोग गर्नुस् :
✔️धेरै notes = धेरै confusion
✔️Trusted materials + Your own notes = Best result
✔️एक विषय = एक main book + एक practice book

8) Social Media Discipline
✔️Study time मा mobile off / aeroplane mode
✔️Facebook/Tiktok scrolling

Photos from Abhitak's post 20/11/2025
21/09/2025

🙏❤️हार्दिक शुभकामना ❤️🙏
नेपालीहरूको महान चाड वडा दशै २०८२ को शुभ अवसरमा सम्पूर्ण नगरवासी तथा देश बिदेशमा रहनु भएका नेपाली आमा बुबा, जेनजी दाजुभाई, तथा दिदीबहिनीहरुमा सुख, शान्ति समृद्धि सु-स्वास्थ्य दीर्घायु तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।🙏👏

Photos from Pampas Education - पम्पाज एजुकेशन's post 26/08/2025
11/08/2025

म Routine of Nepal Banda स्पष्ट गर्दछु कि म आफ्नो निजी जानकारी र तस्रहरूको प्रयोगका लागि फेसबुक वा मेटालाई कुनै अनुमति दिदिनँ।

भोलि एक महत्वपूर्ण दिन हो, जसमा आधिकारिक मुहर राति ९:२० बजे लगाइएको छ। र यो समाचार टेलिभिजनमा प्रसारित गरिएको छ कि भोलिदेखि फेसबुकका नयाँ नियमहरू लागू हुनेछन् जसले तपाईंको तस्बिरहरूको प्रयोगको अनुमति दिनेछन्।

समयसीमा आज समाप्त हुँदैछ। कृपया यो सन्देशलाई प्रतिलिपि गरेर आफ्नो प्रोफाइलमा नयाँ पोष्टको रूपमा टाँस्नुहोस्। जसले यस्तो गर्दैनन्, तिनीहरूलाई अनुमति दिने मानिनेछ। गोपनीयताको उल्लङ्घनमा कानुनी परिणामहरू हुन सक्छन्। म आफ्नो निजी जानकारी र तस्बिरहरूको प्रयोगका लागि फेसबुक वा मेटालाई कुनै अनुमति दिँदिनँ।

Social media लाई सहयोगको लागि।

11/05/2025
29/03/2025
Photos from Rohan Rawat - रोहन रावत's post 29/03/2025
Vous voulez que votre école soit école la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

équipe culinaire

Tenue

Téléphone

Site Web

Adresse


Democratic Republic Of The