श्री तिलौरी आधारभुत विधालय मायादेवी -२ तिलौरी

श्री तिलौरी आधारभुत विधालय मायादेवी -२ तिलौरी गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता

हाम्रो यस श्री तिलौरी आधारभुत विद्यालयको  सहायक प्रधानाध्यापक तथा सहकर्मी शिक्षिका Shova Kharel madam को आज परेको शुभ जन...
19/05/2025

हाम्रो यस श्री तिलौरी आधारभुत विद्यालयको सहायक प्रधानाध्यापक तथा सहकर्मी शिक्षिका Shova Kharel madam को आज परेको शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना

परीक्षा सञ्चालन सम्बन्धमा सुचना !!सम्पूर्ण अवेदक साथीहरु निश्चित गरिएको मिति समय र स्थानमा उपस्थित हुनुहुन अनुरोध छ |
14/05/2025

परीक्षा सञ्चालन सम्बन्धमा सुचना !!
सम्पूर्ण अवेदक साथीहरु निश्चित गरिएको मिति समय र स्थानमा उपस्थित हुनुहुन अनुरोध छ |

01/05/2025

सम्पुर्ण अभिभावक ,शिक्षाप्रेमी तथा विधार्थी भाइबहिनीहरुमा सुचना मिती २०८२/०१/१९ गते देखि विधार्थी भर्ना ,पुस्तक वितरण तथा नियमित विधालय सञ्चालन हुने कुरा जानकारी गराइन्छ |

गणित विषय पढेकोलाई अवसर छ है सम्पर्क गर्नुहोला |
21/04/2025

गणित विषय पढेकोलाई अवसर छ है सम्पर्क गर्नुहोला |

हाम्रो यस श्री तिलौरी आधारभुत विधालयमा अध्यापनरत शिक्षिका Bimala Poudel madam लाई जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना भव...
01/04/2025

हाम्रो यस श्री तिलौरी आधारभुत विधालयमा अध्यापनरत शिक्षिका Bimala Poudel madam लाई जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना भविष्यमा उत्तरोत्तर प्रगतिको कामना साथै सु- स्वास्थ्य तथा दिर्घायुको कामना

आज मिति २०८१/११/२५ गते देखि आधारभुत तहको परीक्षा (Basic Leval Examination)  शान्त वातावरणमा सञ्चालन हुँदै छ |
09/03/2025

आज मिति २०८१/११/२५ गते देखि आधारभुत तहको परीक्षा (Basic Leval Examination) शान्त वातावरणमा सञ्चालन हुँदै छ |

आज मिति २०८१/११/२५ देखि सञ्चालन हुन गइरहेको आधारभुत तहको परीक्षा (BASIC LEVEL EXAMINATON) मा सहभागी हुने सम्पुर्ण विधार्...
09/03/2025

आज मिति २०८१/११/२५ देखि सञ्चालन हुन गइरहेको आधारभुत तहको परीक्षा (BASIC LEVEL EXAMINATON) मा सहभागी हुने सम्पुर्ण विधार्थी भाइबहिनीहरुमा सफलताको अग्रिम शुभकामना

श्री तिलौरी आधारभुत विधालय मायादेवी -२ तिलौरी का शिक्षक र शिक्षिकाहरुको टिम र वहाँहरुले गरेको प्रगाति तपाई हामीले अनुगमन...
07/03/2025

श्री तिलौरी आधारभुत विधालय मायादेवी -२ तिलौरी का शिक्षक र शिक्षिकाहरुको टिम र वहाँहरुले गरेको प्रगाति तपाई हामीले अनुगमन र निरीक्षण गर्न सकिन्छ | धन्यवाद नमस्कार 🙏🙏🙏

03/03/2025

कक्षा -८ का भाईबहिनीहरुले पाक शिक्षा(खाना महोत्सव ) कार्यक्रम सम्पन्न गरेका छन |

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque श्री तिलौरी आधारभुत विधालय मायादेवी -२ तिलौरी publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager

Type