15/03/2026
माया अन्धो हुन्छ भन्छन् हो रहेछ धोका खाएकै कारण रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १०, टोड्केका एक युवकको आत्महत्या गरि दुःखद निधन भएको खबरले सबैलाई स्तब्ध बनाएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।
07/02/2026
लोकसेवा आयोगको नतिजामा उनको नाम छ तर मान्छे यो संसारमा छैनन्: जाजरकोट घर भएकी २२ बर्षिय पशुपति घर्ति केहि दिन अघि कपडा सुकाउँदा दाङमा घरको छतबाट लडेर मृ #त्यु भयो ! आज गण्डकी प्रदेश कृषि पाँचौँ तहको नतिजामा उनको नाम आएको छ ! घरको जेठो सन्तान थिईन्, आमाबुवाले छोरी सरकारी जागीरे बनेको हेर्ने सपना यहि समाप्त भएको छ !😢💔
16/11/2025
जलचर संरक्षण ऐन अनुसार निजी जलका धनीले अरु कुनै जलका जलचरहरुलाई क्षति नहुने गरी आफ्नो निजी जलमा जलचर समात्न तथा मार्नको लागि कुन तरिका प्रतिबन्ध गरिएको छ?
A.
विद्युतीय धार (करेन्ट) को प्रयोग गरेर
B.
विष्फोटक पदार्थको प्रयोग गरेर
C.
विषालु पदार्थ छाड्न
D.
माथिका सबै
16/11/2025
निजामती सेवा ऐन अनुसार राजपत्र अनंकित श्रेणीको कर्मचारीलाई कसले नियुक्ति गर्ने व्यवस्था रहेको छ ?
A.
नेपाल सरकारले
B.
विभागिय प्रमुखले
C.
दुबै
D.
कुनै पनि होइन
16/11/2025
निजामति सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताको ४५ प्रतिशतलाई शतप्रतिशत मानि मधेसी पदमा आरक्षणबाट कति प्रतिशतले पदपूर्ति गर्ने व्यवस्था रहेको छ ?
A.
३३ प्रतिशत
B.
२२ प्रतिशत
C.
२७ प्रतिशत
D.
९ प्रतिशत
16/11/2025
लुम्बिनी प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०७५ कहिले जारी भएको हो?
Options:
A.
२०७५।०१।२३
B.
२०७६।०१।२३
C.
२०७७।०१।२३
D. २०७७।१०।२३
16/11/2025
लुम्बिनी प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०७५ अनुसार भेनेरिनरी निरीक्षक कसले नियुक्त गर्ने व्यवस्था रहेको छ?
A.
मन्त्रालय
B.
निर्देशनालय
C.
स्थानीय तह
D.
माथिका सबै
16/11/2025
नेपाल कृषि अनुसन्धान परिषदको ऐन कहिले पास भएको हो?
A.
वि.सं २०४५/०१/२५
B.
वि.सं २०४८/०१/२५
C.
वि.सं २०४९/०१/२५
D.
वि.सं २०५०/०१/२५
16/11/2025
माछाको बीमा गर्दा कति प्रतिशत बिमा शुल्क तिर्नु पर्ने व्यवस्था रहेको छ?
A. १
B. ३
C. ४
D. ५
15/11/2025
Intestinal Coccidiosisको कारक तत्व कुन हो?
A.
E. necatrix
B.
E. acervulina
C.
E. maxima
D.
All of the above