uday's dairy

uday's dairy "समय र कर्म "

03/10/2026
अब IEMIS मा Registration Card System!विद्यार्थी विवरण शुद्ध बनाउने सहज तरिकाIEMIS मा अब विद्यार्थीको Registration Card प...
03/10/2026

अब IEMIS मा Registration Card System!
विद्यार्थी विवरण शुद्ध बनाउने सहज तरिका

IEMIS मा अब विद्यार्थीको Registration Card प्रिन्ट गर्ने सुविधा उपलब्ध छ। यसबाट विद्यार्थीको विवरण अभिभावकसँग रुजु गरी त्रुटि पहिचान गर्न र सच्याउन सहज हुन्छ।

Registration Card कसरी निकाल्ने ?
1. सुरुमा आफ्नो विद्यालयको IEMIS मा लगइन गरी Student Record → Student Information मा जानुहोस् ।
2. Year, Class र आवश्यकताअनुसार Section छानेर Load मा क्लिक गर्नुहोस्।
3. सम्बन्धित विद्यार्थीको Actions → Registration Card मा क्लिक गर्नुहोस्।
4. अब त्यहाँ उक्त विद्यार्थीको Registration Slip देखिन्छ । यसमा Print थिच्नुहोस्।

सबै विद्यार्थीको स्लिप एकैपटक प्रिन्ट गर्न Print All Registration Slips प्रयोग गर्न सकिन्छ ।

विवरण शुद्ध बनाउन के गर्ने ?

प्रिन्ट गरिएको स्लिप अभिभावकलाई उपलब्ध गराई विद्यार्थीको नाम, जन्ममिति, बुबा–आमाको नाम, ठेगाना लगायतका विवरण जन्मदर्ता तथा सम्बन्धित कागजातसँग रुजु गर्न लगाउनुहोस् । त्रुटि भेटिएमा सही विवरणका आधारमा IEMIS मा सच्याउनुहोस् ।

सही विवरण, भरपर्दो अभिलेख !
विद्यालयका IEMIS हेर्ने शिक्षक तथा कर्मचारीसम्म यो जानकारी शेयर गरौँ ।
✍️ Narayan Khatri

25/09/2026
Venndiagram ...
06/12/2025

Venndiagram ...

17/10/2025
कक्षा ८
03/08/2025

कक्षा ८

Adresse

Democratic Republic Of The

Téléphone

+9779845318053

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque uday's dairy publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'école

Envoyer un message à uday's dairy:

Raccourcis

Partager