TSC Preparation

TSC Preparation

Partager

हाम्रो पेजमा तपाईले विभिन्न प्रश्न र उत्तर पाउन सक्नुहुनेछ हाम्रो पेजमा जोडिनुहोला ।
धन्यवाद 🔹

25/06/2024

विश्व शान्ति सूचकाङ्क २०२४ (Global Peace Index 2024) सार्वजनिक भएको छ । अघिल्लो वर्षको तुलनामा १ स्थान तल झर्दे नेपाल सूचीको ८० औं स्थानमा परेको छ । नेपालले २.०६९ अंक प्राप्त गरेको छ । १६३ देशमा गरिएको सर्वेक्षणमा सूचीको पहिलो स्थानमा आइस्ल्याण्ड र अन्तिम स्थानमा यमन रहेका छन् ।

TSC Preparation || कुन योजना कस्ले बनाउँछ ?Shaikshik Yojana||शैक्षिणक योजना||पाठ योजना|| 16/06/2024

https://youtu.be/8AvMdN3V1Qs?si=LgeGAbGz5GyVCYVr

TSC Preparation || कुन योजना कस्ले बनाउँछ ?Shaikshik Yojana||शैक्षिणक योजना||पाठ योजना|| Preparation || कुन योजना कस्ले बनाउँछ ?Shaikshik Yojana||शैक्षिणक योजना||पाठ योजना|| TSC Preparation || #कुन_योजना_कस्ले_बनाउँछ ?Shaikshik Yojana|| #शैक...

16/06/2024

अनिच्छित व्यवहारलाई विच्छेद गर्न र इच्छित व्यवहारको पुर्नबललाई समावेश गरिनपर्छ भनने मान्यता कुन सिकाइ सिद्धान्तको हो ?

क. शास्त्रीय सम्बन्धनको सिद्धान्त

ख. कार्यपरक सिकाइ सिद्धान्त

ग. प्रयत्न र भूल सिकाइ सिद्धान्त

घ. व्यवधानको सिद्धान्त

16/06/2024

हाल कार्यान्वयनमा रहेको विद्यालय शिक्षाको पाठ्यक्रमले मानवमूल्य शिक्षा विषय तलका मध्ये कुन कक्षामा समावेश गरेको छ ?

क. कक्षा १-३

ख. कक्षा १-८

ग. कक्षा ४-८

घ. कक्षा ९-१२

16/06/2024
30/05/2024

२०७९) विकेन्द्रित रुपमा विद्यालय तहका शिक्षकको पेसागत तालिम सञ्चालन गर्ने जिम्मेवारी कसको रहेको छ ?

A) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

C) स्थानीय तह

C प्रदेश शिक्षा विकास निर्देशनालय

D) प्रदेश तालिम केन्द्र

30/05/2024

शिक्षक तालिमको मुख्य उद्देश्य कुन हो ?

A) शिक्षणको लागि बालमनोविज्ञान ज्ञान दिनु

B शिक्षणको पाठको जानकारी गराउनु

C) शिक्षण पेशाको ज्ञान दिनु

D) शिक्षण पेशामा निरन्तर अधावधिक गरी शिक्षकको सक्षमता अभिवृद्धि गर्नु

30/05/2024

१५. शिक्षक तालिमको सकारात्मक Correlation (सह सम्बन्ध) दिइएका विकल्पमा कुनले जनाउँछ ? (बागमती प्रास,

A) तालिम लिएका र नलिएका शिक्षक दुवैका विद्यार्थी उत्तीर्ण बराबर ।

B तालिम लिएका र नलिएका दुवै शिक्षकबाट उस्तै उत्पादन ।

C) तालिम लिएपछिको विद्यार्थीको उपलब्धिमा गुणात्मक सुधार।

D) विद्यालयमा विद्यार्थीको भनीमा सुधार।

30/05/2024

विकेन्द्रित रुपमा विद्यालय तहका शिक्षकको पेसागत तालिम सञ्चालन गर्ने जिम्मेवारी कसको रहेको छ ?

A) शिक्षा तथा मानव स्रोत विकास केन्द्र

B स्थानीय तह

C प्रदेश शिक्षा विकास निर्देशनालय

D) प्रदेश तालिम केन्द्र

30/05/2024

हाल प्रमाणिकरण शिक्षक तालिम कति चरणमा संचालन हुने गरेको छ ? (मधेश प्रास २०७९)

A) एक चरणमा
b)दुई चरणमा
C) तीन चरणमा
D) चार चरणमा

Vous voulez que votre école soit école la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Téléphone

Site Web

Adresse


Democratic Republic Of The
56000