16/06/2026
यस Global Icon Education Pvt. Ltd. मा जापानिज भाषाको Basic Level N5 Class सुरु हुन गइराखेको छ। ढिलो नगरी आफ्नो जापान जाने सपनालाई साकार पार्नुहोस्। 2027 April Intake मा Japan जान चाहाने student हरुलाई सुवर्ण अवसर।
समय: 8 - 9 बजे
Location: नयाँ बानेश्वर, बानेश्वर प्लाजा, चौथो तल्ला, काठमाडौं
contact no. 9843209841, 01-4599251