Prajwal Baba English Boarding School

Prajwal Baba English Boarding School

Partager

Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Prajwal Baba English Boarding School, École, Democratic Republic of the.

Photos from Prajwal Baba English Boarding School's post 15/04/2024

Annual results program -2080

02/04/2024

Admission open!!Admission open!!!

Photos from Prajwal Baba English Boarding School's post 31/03/2024

“If you work hard enough and assert yourself, and use your mind and imagination, you can shape the world to your desires.”
Students are attending the final examination-2080
Best of luck everyone 🙏

Photos from Prajwal Baba English Boarding School's post 22/03/2024

Happy holi-2080

15/03/2024

आदरणीय अभिभावकज्यू,
नमस्कार ।
आजका बालबालिका भोलिका कर्णधार हुन ।
२०८० सालको वार्षिक परीक्षा नजिकिदै रहेको व्यहोरा यहाँहरुलाई अवगतै छ, यस घडीमा हजुरहरुले नानीबाबुहरुको विशेष ध्यान दिन जरुरी छ । घरमा नानीबाबुहरु पढ्ने वातावरणको व्यवस्था पनि हजुरहरुले नै गर्नुपर्ने छ, उनीहरु पढिरहेको बेला तपाई साथमै भैदिदा विशेष निगरानी पनि रहने छ । उनीहरु पढ्ने बेला हजुरहरुले मोवाइलमा व्यस्त हुनुभन्दा केही नयाँ अध्ययन नै गरिदिनुहुन पनि आग्रह छ ।

धन्यवाद
Prajwal Baba English Boarding School

Photos from Prajwal Baba English Boarding School's post 07/03/2024

Play gives children a chance to practice what they are learning.
Small babies are enjoying ❤️

Photos from Prajwal Baba English Boarding School's post 07/03/2024

दादुरा रुबेला खोप अभियान अन्तर्गत यस बिद्यालयका विद्यार्थी भाइबहिनिहरुलाइ चेरु स्वास्थ्य चौकी द्वारा खोप अभियान सम्पन्न गरिएको छ। खोप लगाउन छुटेका विद्यार्थी भाइबहिनिहरुको लागि चेरु स्वास्थ्य चौकिमा सम्पर्क गरि खोप लगाउनहुन अनुरोध गर्दछु।
खोप अभियानमा खट्नुहुने चेरु स्वास्थ्य चौकिका कर्मचारीहरु, विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारिहरुमा धन्यवादका साथ विशेष आभार ब्यक्त गर्दछौ।

Photos from Prajwal Baba English Boarding School's post 15/02/2024

मिति २०८०/११/०३

आज यस बिध्यालयले तेस्रो त्रैमाशिक परिक्षाको नतिजा प्रकाशन गर्यो। नतिजा प्रकाशनमा सहभागी हुनुभएका सम्पुर्ण अभिभावक ज्युहरुमा हृदय देखि नै धन्यबाद।🙏
नतिजा प्रकाशनमा सहजता प्रदान गर्नु हुने सम्पुर्ण शिक्षक -शिक्षिका ज्युलाई पनि धन्यवाद ।🙏
साथै उत्कृष्ट नतिजा प्राप्त गर्ने बिध्यार्थीहरुलाइ धेरै धेरै बधाइ तथा आगामी दिनहरुमा अझ राम्रो प्रगतीको शुभकामना। प्रज्वल बाबा अंग्रेजी बोर्डिङ स्कुल।

Photos from Prajwal Baba English Boarding School's post 15/02/2024

सरस्वती पुजा २०८०

12/02/2024

हार्दिक निमन्त्रणा सम्पुर्णमा🙏..

यही मिति २०८० फागुन २ गते बुधबारका दिन श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा यस विद्यालयमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रमको आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा उपस्थित भै प्रसाद ग्रहण गरिदिनुहुनका लागि हाम्रा शिक्षक, विद्यार्थी, अभिभावक तथा समस्त शिक्षा प्रेमी महानुभावहरु तथा सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।
धन्यवाद ।
प्रज्वल बाबा ई. बो. स्कुल
बर्दिबास -५,महोत्तरी

Vous voulez que votre école soit école la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Type

Téléphone

Site Web

Adresse


Democratic Republic Of The