Parbin Pokhrel प्रविन पोख्रेल

Parbin Pokhrel प्रविन पोख्रेल

Partager

यात्रा लामो छ आउनुस् केही कदम सँगै जाउ ।

How should non-cash considerations for shares or property acquisitions be evaluated for a public company? 14/06/2024

https://cnconsultancy.blogspot.com/2024/06/how-should-non-cash-considerations-for.html

How should non-cash considerations for shares or property acquisitions be evaluated for a public company? How should non-cash considerations for shares or property acquisitions be evaluated for a public company? Get link Facebook Twitter Pinterest Email Other Apps June 14, 2024 Non-cash considerations for shares or property acquisitions by a public company must be evaluated by an engineer or accountant....

16/02/2022

From Gorkha Patra
निजामती सूचना केन्द्र कहाँ निर्माण गर्न थालिएको छ ?
 निजामती किताबखाना (काठमाडौँ)
– सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गर्दै निजामती किताबखानालाई निजामती सूचना केन्द्रका रूपमा निर्माण गर्न लागिएको ।
– सूचना केन्द्र निर्माण भएपछि कर्मचारीको विगतदेखि हालसम्म सबै विवरण सहज र सर्वसुलभ रूपमा प्राप्त गर्न सकिने ।
– अहिले कर्मचारीको नियुक्तिपत्र, नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, जोडिएको सेवा अवधि, कर्मचारीले पाएको पुरस्कार र विभागीय कारबाहीलगायत (नियुक्तिदेखि अवकाशसम्मको अभिलेखीकरणका) दस्तावेजलाई डिजिटलाइजेसन कार्य भइरहेको । सबै कर्मचारीको व्यक्तिगत विवरणको अभिलेख डिजिटलाइजेसन भएपछि कर्मचारीको विस्तृत विवरण कम्प्युटरमा निश्चित कोर्ड नम्बर हानेपछि प्राप्त गर्न सकिने ।
– अहिले सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा ८७ हजार दरबन्दीमा मात्र कर्मचारी रहेको र बाँकी दरबन्दी रिक्त रहेको ।
– वि.सं. १९०५ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरको पालामा निजामती, प्रहरी, जङ्गी र मिलिसियाका कर्मचारीको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखानाको नाममा किताबखाना कार्यालय स्थापना गरिएको थियो ।

16/02/2022

from Gorkha Patra
सरकारले रामसार सूचीमा सूचीकृत फेवाताल र वरिपरिको जलाधार क्षेत्रलाई समेटेर संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय कहिले गरेको हो ?
 वि.सं. २०७८ माघ २४
– वि.सं. २०७८ माघ २४ को मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको ।
– बैठकले फेवातालको प्राकृतिक संरचना यथावत् राखी संरक्षण गर्ने उद्देश्यका साथ सो निर्णय गरेको जनाएको ।
– वि.सं. २०७८ माघ २५ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सो जानकारी दिइएको ।

Photos from Parbin Pokhrel प्रविन पोख्रेल's post 16/02/2022

Inspiring quotes ❤️
Change your life ❤️❤️

Vous voulez que votre école soit école la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Type

Téléphone

Adresse


Democratic Republic Of The