The Kirat Religion's inspiration and motivation platform speech

The Kirat Religion's inspiration and motivation platform speech

Share

transformation and changing systems you must take.

15/05/2026

सत्यको मार्ग सत्य कर्म सत्य धर्म गर्नुपर्छ। आत्मा मन विचार शुद्द राख्ने, शुद्ध खाने बानीको बिकास गर्ने, सकारात्मक कुराहरु अपनाउने, नराम्रो कुराहरुबाट टाढा रहने।
#सेइङ्

Photos from The Kirat Religion's inspiration and motivation platform speech's post 07/05/2026

१९८८ सालमा १० लिम्बू १७ थुमका बुद्धिजीवी ज्ञानीमनि भद्रभलादमी समाजसेवी र समाजका समुदाय आमजन सभा सम्मेलन गुरु फाल्गुनन्द ज्यूको उपस्थितिमा भएको दिन आज बैशाख २४ गते, सत्य धर्म मुचुल्का बाँधिएको उल्लेखित भएको दिवसको पावन अवसरमा सम्पूर्ण धर्मावलम्बि लगायत नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

29/04/2026

Sewaro

28/04/2026

इश्वर(माङ) लाई नबिर्सनु: किरात धर्मगुरु ज्यू📿🔱 #किरातधार्मिकज्ञान #किरात_मुन्धुमि_भाषा #पामाङ_मामाङ #सेइङ् #तियाहा #महागुरु

23/04/2026

किरात धार्मिक उपदेशलाई सकारात्मक रुपमा बुझौँ❤️🙏🌷📿 #विश्व_शान्ति_मानव_एकता #पामाङ_मामाङ #किरातधर्मदर्शन #किरातधार्मिकज्ञान #किरात_मुन्धुमि_भाषा #सेइङ् #तियाहा

15/04/2026
15/04/2026

किरात धर्मगुरु ज्यूको योगदान साथै उहाँले पुस्तान्तरण गर्नु भएका महत्त्वपूर्ण जग| बारेमा सर अबोध अबिरल आङ्बुहाङ🔥
Like & Share👍️

14/04/2026

तपाईंहरूलाई पार तार्न आएका हौँ।
#पामाङ_मामाङ

12/04/2026

सत्य भनेको सत्गुणले भरिपुर्ण हुन्छ भने असत्य अवगुणले भरिएको हुन्छ। संख्याले होइन गुणले फरक पर्दछ व्यक्ति समाजमा त्यसकारण सत्यको बाटोमा हामी सबै हिड्ने गरौँ।
🌼 किरात धर्मगुरु एवं धर्मगुरुआमा ज्यू 🌿 #विश्व_शान्ति_मानव_एकता

Want your school to be the top-listed School/college?

Telephone