12/05/2026
पर्सा जिल्लाको माध्यमिक शिक्षा परीक्षा २०८२ (नियमित तर्फ)को समग्र नतिजा हेर्दा ८४१२ परीक्षार्थी मध्ये ३३४४(३९.७५%) जना तोकिएका जिपिए ल्याई सफल भएका छन् । सफल भएका परीक्षार्थी मध्ये ४ जिजिए हासिल गर्ने १० जना, ३.६ जिपिए ४४७ जना,३.२ जिपिए ८९२ जना, २.८ जिपिए २८९ जना, २.४ जिपिए ९४९ जना, २.० जिपिए ७१८ जना र १.६ जिपिए ३९ जनाले हासिल गरेका छन् ।
22/04/2026
विद्यार्थी भर्ना अभियान तथा घरदैलो कार्यक्रम -२०८३ 🇳🇵
@श्री ने.रा.प्रा.बिधालय मननपुर ,पर्सा
पोखरीया न. पा -८ पर्सा।
मिति:२०८३ बैशाख ९ गते ।
20/04/2026
📝 श्री ने.रा.प्रा.बिधालय मननपुर ,पर्सा
पोखरीया न. पा -८ मा भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!! शैक्षिक सत्र 2083 को भर्ना अभियान 2083/01/08 गतेदेखि कार्यालय समय 6 बजेदेखि 12 बजेसम्म भर्ना अभियान सञ्चालन गरिएको सहर्ष जानकारी गराइन्छ साथै सम्पूर्ण अभिभावकहरुलाई समयमा नै आ - आफ्नो बाबू नानीहरुलाई भर्ना गराई सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध छ, धन्यवाद। हाम्राे विशेषताहरू..........................
- योग्य, दक्ष अनुभवी शिक्षकहरु - छात्रवृत्ति तथा दीवाखाजा उपलब्ध - भयरहित वातावरणमा कक्षा सञ्चालन - शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन - शान्त वातावरणमा गुणस्तरीय र संस्कारी शिक्षा
13/04/2026
२०८२/१२/12
विद्यार्थियों को छात्रवृत्ति वितरण कार्यक्रम (Scholarship Distribution Program) 📚🎓
विद्यार्थियों को छात्रवृत्ति वितरण कार्यक्रम (Scholarship Distribution Program) ??🎓
#क्षात्रा र दलित विद्यार्थी
12/04/2026
📘 वार्षिक परीक्षाको नतिजा प्रकाशन २०८२
📝पुरस्कार वितरण कार्यक्रम
@श्री ने.रा.प्रा.बिधालय मननपुर ,पर्सा
पोखरीया न. पा -८