Shree Sundari Devi Basic School

Shree Sundari Devi Basic School Principal : Amrit thapa magar
Chairperson : Chindorje Sherpa

कक्षा २ का विधार्थी  सबिना  तामाङका आज  पर्न गएकाे  जन्मोत्सवकाे  उपलक्ष्यमा  ज्ञानी हुनु पढाईमा  प्रथम हुनु  दिर्घायुगक...
26/02/2026

कक्षा २ का विधार्थी सबिना तामाङका आज पर्न गएकाे जन्मोत्सवकाे उपलक्ष्यमा ज्ञानी हुनु पढाईमा प्रथम हुनु दिर्घायुगकाे कामना ।गर्दछु

कक्षा २ का  बिधार्थी  यूजल थापा मगर  र   पाल्मु  तामाङकाे  अाज  पर्न  गएकाे  जन्म  दिनकाे उपलक्ष्यमा खुसी  सुखी  शुस्वाथ...
23/02/2026

कक्षा २ का बिधार्थी यूजल थापा मगर र पाल्मु तामाङकाे अाज पर्न गएकाे जन्म दिनकाे उपलक्ष्यमा खुसी सुखी शुस्वाथ्यकाे साथै पढाईमा उतर उतर प्रगतीकाे कामना गर्दछु

पुस्ताकालयमा  किताब  पढ्दै   भाइ  बहिनीहरू
14/11/2025

पुस्ताकालयमा किताब पढ्दै भाइ बहिनीहरू

साबिक घोर्थली गा.वि.स वडा न ४ का पुर्ब वडा अध्यक्ष एवम यस श्री सुन्दरी देवी आधाभूत बिद्यालय बाह्रबिसे १ का पूर्व शि.अ.सं...
25/10/2025

साबिक घोर्थली गा.वि.स वडा न ४ का पुर्ब वडा अध्यक्ष एवम यस श्री सुन्दरी देवी आधाभूत बिद्यालय बाह्रबिसे १ का पूर्व शि.अ.संघ का अध्यक्ष, शिक्षा प्रेमी, समाजसेवि आदरणीय ब्यक्ति श्री ठुलो कान्छा शेर्पा ज्युको अकल्पनीय असामयिक निधनप्रती बिद्यालय परिवारको तर्फबाट हार्दिक शोक समबेदन व्यक्त गर्दछौं । साथै यस दु:खद घडीमा उहाँको परिवारजनमा धैर्य धारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं ।

बाल  मैत्रिक  स्थानिय  शासन अन्तगत कार्यक्रम  अनुसार   स्टेशनी  सामार्गी  वितरण   गर्दा  विधार्थी   र शिक्षक  खुशी
13/06/2025

बाल मैत्रिक स्थानिय शासन अन्तगत कार्यक्रम अनुसार स्टेशनी सामार्गी वितरण गर्दा विधार्थी र शिक्षक खुशी

Happy world enviroment day
05/06/2025

Happy world enviroment day

05/06/2025

पर्यावरण विषयमा छलफल साथै सरसफाइ गरीयाे

30/05/2025
30/05/2025
शुक्रबारको झलक
30/05/2025

शुक्रबारको झलक

Address

Rajshahi Division

Telephone

+9779843530970

Website

Alerts

Be the first to know and let us send you an email when Shree Sundari Devi Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category