श्री सरस्वती माध्यमिक विद्यालय

श्री सरस्वती माध्यमिक विद्यालय Our motto: quality education

बहुप्रतिभाका धनी सरस्वती मा वि का छात्रा बहिनिहरू
15/09/2026

बहुप्रतिभाका धनी सरस्वती मा वि का छात्रा बहिनिहरू

२०८३ भाद्र २६ गते विद्यालयमा अायाेजित प्रतिभा प्रस्फूटन कार्यक्रम तिज गीत प्रतियाेगिताका केही झलकहरू
12/09/2026

२०८३ भाद्र २६ गते विद्यालयमा अायाेजित प्रतिभा प्रस्फूटन कार्यक्रम तिज गीत प्रतियाेगिताका केही झलकहरू

11/09/2026
सूचना !!!!विषय : विद्यालय नियमित सञ्चालन हुने बारे ।प्रस्तुत विषयमा नेपाल सरकार गृह मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसा...
06/09/2026

सूचना !!!!
विषय : विद्यालय नियमित सञ्चालन हुने बारे ।
प्रस्तुत विषयमा नेपाल सरकार गृह मन्त्रालयद्वारा प्रकाशित सूचना अनुसार २०८३ साल भदौ १० गते नेपाल-चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरुको सम्मान स्वरुप उक्त घटना भएको तेह्रौं दिनको पुण्यतिथिका दिन २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने तय भएको हुँदा यस विद्यालयमा समेत राष्ट्रिय झण्डा आधा झुकाई पठनपाठन लगायतका विद्यालयका सम्पूर्ण क्रियाकलापहरु नियमित सञ्चालन हुने र उक्त दिन विद्यालय बिदा नहुने आदरणीय अभिभावकज्यूहरु, प्यारा विद्यार्थीहरु लगायत सम्बन्धित सबैको लागि यो सूचना जानकारी गराइएको छ । आफ्‌ना नानीबाबुहरुलाई नियमित समयमै विद्यालय पठाइदिनुहुन अभिभावकज्यूहरुमा सादर अनुरोध गर्दछौं ।

Address

Modi Rural Municipality-5, Bajung
Rajshahi Division
0977

Telephone

+9779867648118

Website

Alerts

Be the first to know and let us send you an email when श्री सरस्वती माध्यमिक विद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category