Zenith english boarding school, khajura

Zenith english boarding school, khajura www.schoolzenith.blogspot.com Total 15 Members Team. of ZENITH SCHOOL.

FOUNDED BY:- RISHIRAM SAPKOTA-M.D, NARAYAN DATTA UPADHYAY-FOUNDER PRINCIPAL, SHAREHOLDERS:- MITRALAL SHARMA,BHUMISWAR SHARMA,DAMODAR SHARMA,ROSHAN SAPKOTA,MADHAV SHARMA, SHARAN HARI SAPKOTA, OM PRAKASH SHARMA, GANESH SAPKOTA, RABIN SHARMA, GANGA POKHREL, MANJU KUMARI, PADMA POUDEL, AND SUBODH SAPKOTA.

Congratulations to all our ZENITH students Mr Sansar Dhungana(3.87 GPA), Ms Sumina Khatri 3.79 GPA), Ms Daisy Parajuli (...
27/07/2025

Congratulations to all our ZENITH students Mr Sansar Dhungana(3.87 GPA), Ms Sumina Khatri 3.79 GPA), Ms Daisy Parajuli (3.75 GPA), Mr Sikandar Khan (3.62 GPA), Mr Sushant Khatri (3.61 GPA), Ms Sitasma Sharma (3.61 GPA), Mr Sulav Shrestha (3.61GPA) being felicitated and honoured with certificate and cash prize by PABSON Khajura through Municipality Chairman Mr Dambar Bahadur B.K on 2082/4/10.
We once again wish the outstanding students and all Passed students for your bright and successful future. Thanks to all our laborious teachers who assisted to attain 100% pass result in municipality..
Principal

Congratulations on your incredible Success!! To all Zenith English secondary Boarding school  SEE attended students for ...
28/06/2025

Congratulations on your incredible Success!! To all Zenith English secondary Boarding school SEE attended students for your outstanding performance and getting 100% Result. We appreciate your hard work and brilliance.

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय तथा सामाजिक डिभिजन कार्यालय द्धारा "उत्कृष्ट शिक्षक २०८२" बाट सामाजिक विकास मन्त...
21/06/2025

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय तथा सामाजिक डिभिजन कार्यालय द्धारा "उत्कृष्ट शिक्षक २०८२" बाट सामाजिक विकास मन्त्री माननिय जन्मजय तिमिल्सिनाज्युबाट सम्मानित हुनुभएकाेमा यस विद्यालयका संस्थापक अध्यक्ष श्री ऋषिराम सापकाेटा ज्युलाई हार्दिक बधाई एवं उत्तराेत्तर प्रगतिकाे शुभकामना व्यक्त गर्दछौं ।
अध्यक्ष राेशन सापकोटा
प्रिन्सिपल नारायण दत्त उपाध्याय

Vacancy for 2082 Academic Year
07/05/2025

Vacancy for 2082 Academic Year

31/03/2025

बालमैत्री, संस्कारयुक्त,आधुनिक शिक्षा सहित अनुशासनमा जाेड दिइने यस विद्यालयमा आफ्नो सन्ततिलाई भर्ना गरि उज्ज्वल भविष्यकाे लागि ढुक्क हुनुहाेस ।

31/03/2025

Equipped with sophisticated Montessori materials ZENITH announces ADMISSION Open from Class P.G. to NINE.. from Chaitra 22 onwards...

विद्यार्थीहरूकाे बलियो जग, सर्वाङगिण विकास, संस्कार सहितकाे गुणस्तरीय शिक्षा आर्जनको लागि यस जेनिथ ई.से.बाेर्डिङ स्कुल ख...
31/03/2025

विद्यार्थीहरूकाे बलियो जग, सर्वाङगिण विकास, संस्कार सहितकाे गुणस्तरीय शिक्षा आर्जनको लागि यस जेनिथ ई.से.बाेर्डिङ स्कुल खजुरामा आफ्ना नानीबाबुहरूलाई भर्ना गर्नुहाेस ।Admission Open for 2082 Acadamic year.

आफ्नो सन्ततिकाे उज्ज्वल भविष्यकाे शैक्षिक यात्रा जेनिथ बाट शुरू गर्नुहाेस !!!! सिमित सिटका लागि भर्ना खुल्यो ।।
23/01/2025

आफ्नो सन्ततिकाे उज्ज्वल भविष्यकाे शैक्षिक यात्रा जेनिथ बाट शुरू गर्नुहाेस !!!! सिमित सिटका लागि भर्ना खुल्यो ।।

जेनिथ  इङलिस  सेकेण्डरी बाेर्डिङ स्कुल खजुरामा २०५७ साल देखि अध्यापनरत शिक्षक सुरेन्द्र सापकाेेटाकाे यहि मिति  २०८१/९/२१...
06/01/2025

जेनिथ इङलिस सेकेण्डरी बाेर्डिङ स्कुल खजुरामा २०५७ साल देखि अध्यापनरत शिक्षक सुरेन्द्र सापकाेेटाकाे यहि मिति २०८१/९/२१ गतेका दिन लखनउमा उपचारका क्रममा दु:खद निधन भएकाेमा यस विद्यालयलाई अपुरणीय क्षति पुगेको छ । अति मेहनती, लगनशील र कर्तव्यनिष्ठ भई लामाे समयसम्म अध्यापन गर्दा सबैकाे प्रिय पात्र बन्नु भएको स्व.सुरेन्द्र सापकोटाको आत्माको चिर शान्तिकाे कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछाैं साथै परिवारजनमा यस दु:खद घडिमा पीडा सहने र धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछाैं ।
प्रिन्सिपल
तथा सम्पूर्ण विद्यालय परिवार

आज २०८१/८/२१ गते साँझ  स्काउटको दिक्षान्त कार्यक्रम विविध प्रतिभाहरूकाे प्रस्तुति  गरि सम्पन्न गरियो ।
06/12/2024

आज २०८१/८/२१ गते साँझ स्काउटको दिक्षान्त कार्यक्रम विविध प्रतिभाहरूकाे प्रस्तुति गरि सम्पन्न गरियो ।

आज मिति २०८१/५/१६ गते संचालित इशाका स्तरीय आधारभूत तह को पठनबोध प्रतियोगितामा यश जेनिथ बोर्डिङ स्कलकाे कक्षा तिनमा अध्यय...
01/09/2024

आज मिति २०८१/५/१६ गते संचालित इशाका स्तरीय आधारभूत तह को पठनबोध प्रतियोगितामा यश जेनिथ बोर्डिङ स्कलकाे कक्षा तिनमा अध्ययनरत छात्रा साेनिका सुवेदी प्रथम स्थान ल्याएकाेमा हार्दिक बधाई !!

ZENITH मा NCC तालिम कार्यक्रम मिति २०८१ /३/११ गते  NCC Orientation Programme बज्रदलगणका प्रमुख सेनानी श्री रविन्द्र श्रे...
26/08/2024

ZENITH मा NCC तालिम कार्यक्रम
मिति २०८१ /३/११ गते NCC Orientation Programme बज्रदलगणका प्रमुख सेनानी श्री रविन्द्र श्रेष्ठ ज्युले गर्नुभएको र NCC तालिमका लागि विद्यालय छनाैट भएको पत्र हस्तान्तरण ।
मिति २०८१/३/१४ गतेदेखि NCC Training प्रारम्भ भएको ।
मिति २०८१/५/०९ गते ४८ दिनको Training काे अनुगमन तथा निरिक्षण श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय,बाँकेका प्रमुख सेनानी श्री बालकृष्ण कार्की ज्यु बाट सम्पन्न ।
हाम्रा प्रशिक्षक ज्युहरू : १) अ.म.श्री टेक बहादुर कुँवर
२) प्युठ श्री विजय गुरूङ ।

Address

Khajura Bazar Banke
Khajura
00977

Alerts

Be the first to know and let us send you an email when Zenith english boarding school, khajura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category