Gyanendra Baniya

Gyanendra Baniya

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gyanendra Baniya, Sydney.

10/11/2015

हिन्दुहरुको महान चाड शुभ दिपावली, छठ 2072 को पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका समस्त नेपालीहरुमा उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ
अध्यक्ष तथा ग्रामिण बिकासका लागी बिद्यार्थी पहल
सेरुड' परिवार .

16/10/2015

हिन्दुहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, छठ 2072 को पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका समस्त नेपालीहरुमा उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ
अध्यक्ष तथा ग्रामिण बिकासका लागी बिद्यार्थी पहल
सेरुड' परिवार .

Photos 04/10/2015

Notice to all students of MARD Patan Multiple Campus Patandhoka Lalitpur Nepal.

Photos 14/01/2015

हिमाल, पहाड र तराई छुट्याएर संघीयतामा जानु हुँदैन भन्ने अडानका साथ अगाडी बढ्नुभएका राजनितिशास्त्र पाटन सयुत् क्याम्पसका पुर्ब सह प्राध्यापक तथा हाल केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा कार्यरत हाम्रा आदरणीय गुरु सह प्राध्यापक लाल बाबु यादव संविधान सभा सदस्यमा नियुक्त हुन भएको छ उहाको सफल कार्यकालको लागी सेरुड परीवार उहाँलार्इ हार्दीक शुभकाना तथा बधार्इ ज्ञापन गर्दछ ।

28/09/2014

हिन्दुहरुको महान चाड बिजया दशमी, शुभ दिपावली, छठ २०७१ को पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका समस्त नेपालीहरुमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ
अध्यक्ष तथा ग्रामिण बिकासका लागी बिद्यार्थी पहल
सेरुड' परिवार .

23/09/2014

हाम्रो यस 'सेरुड' का सक्रिय सदस्य तथा अनन्य मित्र प्रदिप भट्टराइ United Nations Youth and Student Association of Nepal को सदस्यमा छनौट हुनुभएकोमा उहाको सफल कार्यकालको शुभकामना सहित हार्दीक बधाइ ज्ञापन गर्दछौ ।

14/09/2014

बालबालीका भोलीका कणधार मात्र हैनन् आजका निर्णकर्ता पनि हुन , राज्यको हरेक ठाउमा उनिहरुको निर्णयात्मक सहभागीता गराउ । उनिहरुको बिचार सुनौ, बाल शोषन तथा बाल हिंसाबाट बालबालिकाहरुलाइ मुक्त गराउ, बाल अधिकार सुनिश्चत गरौ । बाल दिबस २०७१ को अबसरमा हार्दिक सुभकामना ।।।।

12/08/2014

विश्व युवा दिवसको अवसरमा सम्पूर्ण युवाहरुमा सुभकामना. मानसिक स्वस्थ राम्रो भए मात्र देश विकशमा युवा आगाडी लाग्छ.

Motivational Class 26/07/2014
Teacher Day special 13/07/2014

Some pictures of Teachers Day program organized by SERUD, Patan Multiple Campus.

12/07/2014

गुरु पुर्णिमाको अवसरमा सम्पूर्ण गुरुजनहरुमा धन्यवाद साथै सम्मान प्रकट गर्न चाहन्छौ/
SERUD परिवार
Patan Multiple Campus, Patan Dhoka Lalitpur Nepal .

Want your school to be the top-listed School/college in Sydney?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Sydney, NSW
2261