Pathashala Australia - Maitland

Directions Website Contact the school

Pathashala Australia - Maitland Pathashala Australia Nepalese Language School Inc is a community language school program initiated in 2018. This will foster a sense

We aim to provide younger children of Nepalese origin in Australia with exposure to the Nepali language, art, and culture.

28/09/2026

Aarya Adhikari

Proud moment when the stars came on the stage to perform…Aarya Adhikari and team, well done…
28/09/2026

Proud moment when the stars came on the stage to perform…
Aarya Adhikari and team, well done…

28/08/2026
Thank you Anisha Jee🇳🇵 धन्यवाद, अनिशा भण्डारी! 🇳🇵🌸पाठशाला अष्ट्रेलिया–मैटल्याण्डका बारेमा सुन्दर भिडियो तयार गरी हाम्रो ...
25/08/2026

Thank you Anisha Jee

🇳🇵 धन्यवाद, अनिशा भण्डारी! 🇳🇵🌸

पाठशाला अष्ट्रेलिया–मैटल्याण्डका बारेमा सुन्दर भिडियो तयार गरी हाम्रो नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्‍याउनुभएकोमा अनिशा भण्डारीज्यूलाई हार्दिक धन्यवाद! ❤️🙏

तपाईंको सिर्जनात्मक प्रयास र साथले हाम्रा बालबालिकाहरूलाई नेपाली भाषा, संस्कार र संस्कृतिसँग जोड्ने हाम्रो अभियानलाई अझ धेरै मानिसहरूसम्म पुर्‍याउन मद्दत गरेको छ। 🌺

विदेशमा रहेर पनि नेपालीपनलाई पुस्तौँसम्म जीवित राख्ने हाम्रो यात्रामा तपाईंको साथ र सहयोग अमूल्य छ। 🇳🇵❤️

समय, मेहनत र मायाका लागि धेरै–धेरै धन्यवाद, अनिशा जी! 🌸
हाम्रो नेपाली भाषा, संस्कृति र परम्पराको यात्रामा यस्तै साथ र सहकार्य सधैँ रहिरहोस्। 🙏✨

पाठशाला अष्ट्रेलिया–मैटल्याण्ड परिवार ❤️🇳🇵
Please like, share and subscribe Angelisha Angel’s channel.

In today’s vlog, we visit Pathashala Australia, a beautiful communi...

22/08/2026

🌸🇳🇵 तीज कार्यक्रम २०२६ मा विशेष बाल प्रस्तुति! 🇳🇵🌸

यस वर्षको मैतल्याण्ड तीज कार्यक्रममा पाठशाला अष्ट्रेलिया–मैतल्याण्डका प्यारा बालबालिकाहरूले आफ्नो विशेष सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दैछन्। 💃🕺🌺

सानै उमेरदेखि नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोडिँदै आएका हाम्रा नानीबाबुहरूको सुन्दर प्रस्तुति हेर्न हामी सबै उत्साहित छौँ। ❤️

आउनुहोस्, हाम्रा साना कलाकारहरूलाई हौसला, माया र ठूलो तालीले प्रोत्साहन गरौँ! 👏👏

🌺 मैतल्याण्ड तीज कार्यक्रम २०२६
🇳🇵 नेपाली संस्कृति • बाल प्रतिभा • रमाइलो भेटघाट

हाम्रा नानीबाबुहरूको प्रस्तुति हेर्न परिवारसहित उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहोस्। ❤️

पाठशाला अष्ट्रेलिया–मैतल्याण्ड परिवार
🙏🌸 हार्दिक निमन्त्रणा! 🌸🙏

September 3, 2026
Venue: Hope UC, Maitland
Time: 5 pm onwards

https://tixcounter.com.au/event/devi-gharti-pratap-das-teej-festival-by-maitland-nepalese-community/

16/08/2026

Physical tickets available as well. Lets come together as a community and make this program a hit.

We will be participating and performing, please come and see our efforts in this program…
11/08/2026

We will be participating and performing, please come and see our efforts in this program…

त्यसोभए, के तपाईं 'मेटल्यान्ड नेप्लिज कम्युनिटी' (Maitland Nepalese Community) ले आयोजना गर्न लागेको तीजको कार्यक्रममा हामीसँग सामेल हुनुहुन्छ ??
मात्र २३ दिन बाँकी.

02/08/2026

Address

Weblands Street
Rutherford, NSW
2320

Opening Hours

Saturday 8am - 3pm
Sunday 8am - 3pm

Alerts

Be the first to know and let us send you an email when Pathashala Australia - Maitland posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pathashala Australia - Maitland:

Shortcuts

Share

Category