06/04/2018
Information about student visa in Australia
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Information about student visa in Australia, Education Website, 1 market street, Pyrmont.
06/04/2018
13/02/2017
२०१६ र २०१७ मा अष्ट्रेलियाका उत्कृष्ट १० युनिभर्सिटीहरु १. अष्ट्रेलियन नेशनल युनिभर्सिटी अष्ट्रेलियन नेशनल युनिभर्सिटी यो वर्ष अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीमा नम्बर एकमा आएको छ । त्यस्तै विश्वभरका युनिभर्सिटीमा २२ औं स्थानमा आएको छ । यो युनिभर्सिटी, अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको छ । यो अष्ट्रेलियन संसदले संचालन गरेको एक मात्र युनिभर्सि
13/02/2017
अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार चीन, भारत र ब्राजिलपछि नेपालका विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया सरकारको चौथो प्राथमिकतामा परेका हुन् ।
अस्ट्रेलियामा Nursing नै किन ? Why Nursing in Australia?
अस्ट्रेलियामा Nursing "High Demand" भएको पेशा/Job हो। त्येसैले तुलनात्मक रुपमा Nursing काम पाउन सजिलो पेशा हो। त्येसैले अस्ट्रेलियाको Sydney, Melbourne, Perth, Brisbane देखि Regional Area मा पनि नेपालीहरु Registered Nurse को रुपमा काम गर्छन।
अस्ट्रेलियाको "Average Life Expectancy" नै 82 वर्ष रहेको र अलि असक्त हुने बित्तिकै Nursing Home मा जाने चलनले गर्दा धेरै Nursing Home हरुलाई Nurse/Assistant in Nurse को आवसेक पर्छ।
त्येस्तै अस्ट्रेलिया अति बिकसत राष्ट्र भए पनि अझ पनि प्रयाप्त Hospital/Health Facilities को कमी रहेको छ। यसैगरी यस्ता Health Institutions मा काम गर्ने Nurse हरुको कमी भएकोले Nursing पेशा "High Demand" मा रहेको छ।
त्येसैले Nursing सधैजसो Migration को SOL List मा पर्ने गरेको छ र Nursing पढेर सिदयाईसके पछि PR पाउन अस्ट्रेलियामा अति सजिलो छ।
यस्तै कारणले गर्दा अस्ट्रेलियाको Nursing पेशामा महिलाहरु मात्र नभएर पुरुस हरुको पनि ठुलै Interest/सहभागिता रहेको छ। अर्थात् धेरै नेपाली पुरुषहरु पहिलेदेखि नै "Nursing" काम गरिरहेका छन् र धेरै नेपाली केटाहरु Nursing पढि पनि रहेका छन्।
यसो हुनुको मुख्य कारण, एकचोटी अस्ट्रेलियामा Nursing Field मा Assistant in Nursing वा Nursing को काम गरेर Experience भइसकेपछि, करिब करिब कहिलेयै बेरोजगार बस्नु पर्दैन।
यसैगरि Nursing Field मा कमाई पनि राम्रै छ। Graduate Nurse को सुरुको "Level 1" Basic कमाई नै करीब ६० हजार जति हुन्छ। यसबाहेक, Overtime, Public holiday आदीको गरेर कमाई ७० हजार देखि ९० हजार सजिलै पुग्न सक्छ।
त्येस्तै Nursing Field मा धेरै नेपालीहरुले थप प्रगति पनि गरेका छन्। नेपालीहरु Nursing Manager, Clinical Manager, Supervisor आदी तह वा सोभन्दा माथिल्लो Level मा काम गर्छन जसको तलब Yearly ९० हजार देखि १ लाख २० हजार भन्दा माथिसम्म पनि रहेको छ।
PR पाउन सजिलो - Nursing पढेर PR पाउन पनि तुलनात्मक रुपमा निकै सजिलो रहेको छ। 2 Years पढाई सककाए पछि, IELTS मा 7 Each ल्याएर Nursing को Registration लिएपछि 60 Points पुग्ने बित्तिकै Australia को PR पक्का हुन्छ।
यसरी PR पाउन सजिलो, राम्रो कमाई, Job Security, Reputed Profession भएकोले Australia मा Nursing गर्दा Student लाई धेरै राम्रो अवसर हुन् सक्छ।
INFO :
Each year more than 10 thousand Nepalese students apply to Australian Universities/Institutes. An estimated 25% of these don’t even get through the University’s GTE interview. Of those who do & apply for a student visa, approx. 15%-25% students receive a visa refusal.
Australian PR को लागी Points हरू - (For Students)
हुन त यस बिसयमा हामीले धेरै चोटी लेखी सकेको छौँ तर पनि धेरैजना सम्म यो कुरा नपुगेको हुनसकछ वा कतिपयले अझ बुझ्नु भाको छैन, वा पुरानो Post Miss गर्नु भयो होला। फेरि बुझनुस कसरी हुनछ Australian PR -
Australian PR सब Points कै चककर हो। PR पाउन कम्तीमा पनि 60 Points चाहिंनछ। तर कुनैकुनै State मा Applicants/Competition बढि भएको, वा कतिपय Profession को लागी Minimum 65 देखि 70 Points चाहिन सकछ।
Points Collection बारे तल पढनुहोश -
सुरुमा AGE -
18–24 years --------25 points
25–32 years --------30 points
33–39 years --------25 points
40–44 years ---------15 points
45–49 years ---------0 points
यानिकी PR को Application गर्दा तपाईको उमेर 25 देखि 32 छ भने 30 Points हुन्छ, 25 भन्दा कम र 32 भन्दा बढ़ी छ भने 25 Points मात्र हुन्छ।
सजिलोको लागी हामी एउटा नेपाली Student “ABCD" लियौँ।
ABCD ले Master of IT गरेर सककाउनु भएको छ र वहाँको उमेर 31 छ।
अब,
ABCD को उमेर 31 हुनाले उमेरबाट 30 Points पाउनुहुनछ।
--------------------------------------------------
Qualification (Study) -
Doctorate ————— 20 Points
Bachelors/Masters ———15 Points
Diploma/Trade ——— 10 Points
2 Year Australian Study —— 5 Points
Applicant को पढाई Bachelors वा सो भन्दा माथि छ भने 15 Points हुन्छ र Australian 2Yrs Study को थप 5 Points आउँछ।
.
ABCD ले 2 Years Master of Accounting गर्नु भयेको हो, तेसैले वहाँको पढाई बाट 20 Points हुनछ।
Points of ABCD so far - (Age + Master) (30+20) = 50 Points
----------------------------------------------------
English
IELTS - 6 Each ——— 0 Points
IELTS - 7 Each ——— 10 Points
IELTS - 8 Each ——— 20 Points
IELTS मा each band 7 छ भने 10 Points र each band 8 छ भने 20 हुन्छ । 8 Each छ भने Easy PR । 7 भन्दा कम छ भने कुनै Points हुनन।
ABCD को IELTS मा Each Band 7 छ, तयसैले IELTS बाट उहाँलाई 10 Points आउँछ।
Points of ABCD so far- (Age + Study + IELTS) (30+20+10) = 60 Points
------------------------------------------------
Professional Year - 5 Points
IT, Accounting र Engineering को लागी 10 months को Professional Year Course हुनछ। यसको $4500-$12000 पर्छ।
ABCD Sydney मा बसने र Sydney बाट Accounting PR मा Apply गर्दा 60 Points ले PR हुनदैन भन्ने थाहा थियो तयसैले Professional Year पनि गरि सक्नु भयेको छ।
Points of ABCD so far - (Age + Master + IELTS + PY) (30+20+10 + 5) = 65 Points
--------------------------------------------------
Skilled Employment -
In Australia - At least 1 year ——— 5 Points
In Australia - At least 3 years ——— 10 Points
In Australia - At least 5 years ——— 15 Points
In Australia - At least 8 years ——— 20 Points
Outside Australia - At least 3 years —— 5 Points
Outside Australia - At least 5 years —— 5 Points
Outside Australia - At least 8 years —— 5 Points
ABCD ले आहिले सम्म Accounting मा काम पाईसक्नु भएको छैन तयसैले Employment बाट वहाँलाई No Points ।
कतिपयले आफनै Field मा काम गरीरहेका हुनछन, यसतोमा राम्रो, तर कतिपयले IELTS मा Score गर्न सक्दैनन, वा Age गईसकेको हुनसकछ। त्यसैले वहाँहरुलाई Points पुग्दैन।
यसतोमा कतिपय Agency ले Work Experience देखाइदिने पनि गर्छन जसले तपाईलाई Points थपन मद्दत गर्न सक्छ ।
------------------------------------------
NAATI/Translation - 5 Points
NAATI भनेको नेपाली बाट English र English बाट नेपालीमा Translate गर्ने Course हो। यसको पनि करीब ३-६ महिनाको पढ़ाई हुन्छ। को करीब पर्छ। Course गर्नेहरुले सजिलै पास गर्छन।
Accounting मा 70 Points चाहिने हुनाले ABCD ले Professional Course सँगसँगै NAATI पनि गर्नु भयको थियो, त्यसैले वहाँको PR हुने पक्का।
Total Points of ABCD- (Age + Master + IELTS + PY + NAATI) (30+20+10 + 5 + 5) = 70 Points
-----------------------------------------
यसको साथसाथै Regional Area मा पढ्नु भएको हो भने Points आउँछ।
यानिकी ABCD ले आफ्नो Course, Adelaide मा गर्नु भयको हुन्थियो भने वहाँलाई 5 Extra Points आउंथियो।
img src: http://www.visassimply.com/
Visas Simply | Leading Visas Provider Established with an objective to deliver reliable visa solutions, Visas Simply is a leading Immigration consultancy offering visa services.
07/12/2016
Good news
अष्ट्रेलियाको भिसा झनै सजिलो,पिआरका लागि नेपालबाटै आवेदन दिन सकिने मेलबर्न । धेरैका लागि अष्ट्रेलिया सपनाको भूमीको रुपमा रहँदै आएको छ । अष्ट्रेलियामा स्थायी बसोबासको योजना बनाइरहेकाहरुको प्रतीक्षा अब पूरा हुने भएको छ । अष्ट्रेलिया बसाइँ सरेर आउँन चाहनेका लागि अष्ट्रेलिया सरकारले सन् २०१६ र १७ को स्कील अकुपेशन लिष्ट (एसओएल) अर्थात दक्ष पेशाको सूची सार्वजनिक गरेको
06/12/2016
http://www.himalayankangaroo.com/34819.html
अष्ट्रेलिया आउन झनै सजिलो,शनिवारदेखि ४ थरिका नयाँ वर्किङ भिसा लागू मेलबर्न । अष्ट्रेलियाले घोषणा गरेको चार नयाँ वर्किङ भिसा १९ नोभेम्वर शनिवारदेखि कार्यान्वयनमा ल्याएको छ । यसअघि ७ थरिका अस्थायी वर्किङ भिसा दिदै आइएकोमा शनिवारदेखि ४ थरिमा सीमित पारिएको हो । ४ थरिका नयाँ अस्थायी वर्किङ भिसाहरु यस प्रकार रहेका छन् : सव क्लास ४०० टेम्पोररी वर्क भिसा : यो अष्
Visa office look 3 things to grant your visa�* Academy�*IELTS�*Financial��Academy�Academy is important part because its reflect whether we can study in other country ( if we have less Academy VO doubt whether we can study or not because we are going for student visa)�For Bachelor you should have 60%+ (suppose if you have 63% in 11 and 57% only in 12 , your +2 percent will be 60% but you percent is decrease i.e you progress is decrease . What you have to do in this case if you have less then 60% in 12 for Bachelor you have to choose in which subject you have high course like if you have high score in account choose bussiness or if you have high score in computer choose IT like this but not English :D �� Or if you have +2 % less then 60 then you have to go for diploma leading to Bachelor through University ,choose regional area like drawn etc to minimize risk)� �For master 55%+ in bachelor but some accept 50%+��IELTS� You are going to study in Australia (English speaking country) . You will study in new environment new society with all subject in English . Average score for Ielts is overall 6 and each band 5.5 . For master 6.5 not less then 6 . Less then this is risk��Financial�We go Australia to study by paying fee. Australia did not have free Education system. we are going to study so we have to show visa office we have sufficient amount and income to study in australia.� �Most of the students did not have 3 strong out of 3 . But you should have 2 strong to get visa . If support some body has 2 week but also got visa thinking that you apply that does not mean you will get visa. ( for example chor haru dharai hunxan sab chor lai police la ta pakadna saka xaina ne【but chore garo vaney police la pakdene chance high hunxa】like that or he or she is lucky . Somehow luck also should be in favour and last but not the list consultantcy also effect in visa that does not mean they have link with AHC , the way they help you to choose University/College the way they suggest to make your document and SOP etc)��We have to take counselling from trained councellor . Australian councellor should have PIER certificate this certificate is especially for Australia and have experience in Australia� � SOP shows our purpose to study in Australia . �We should include √Our Academy background. √Why Australia. √Why not Nepal. √Why not Other country like USA UK. √Why this University/College. √Why this Course. √Why this city. √Your future plan after studying in Australia.
22/11/2016
http://kantipur.ekantipur.com/news/2016-11-22/20161122103445.html
मुख्य आकर्षण ‘नेपाल हाउस’ यही शनिबार अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन गइरहेको नेपाल महोत्सवको मुख्य आकर्षणका रुपमा ‘नेपाल हाउस’ को स्थापना गरिने भएको छ । सगरमाथाको झल्को दिलाउने उद्देश्यले पहिलोपटक उक्त हाउसमा कृत्रिम हिउँको निर्माण गरिने भएको छ ।
06/07/2016
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
1 Market Street
Pyrmont, NSW
2000